admin 748 Views
गुलरिया : विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड -१९) विरुद्ध सरकारले सुरु गरेको पहिलो चरणको अभियानअन्र्तगत चिकित्सकहरुले खोप लगाएर कार्यक्रमको शुभारम्भ गरेका छन् । भारत सरकारको सहयोगमा उपलब्ध कोभिशिल्ड नामक खोप कोभिड
नियन्त्रणका क्षेत्रमा अग्रमोर्चामा काम गर्नेहरुलाई नेपाल सरकारको योजनाअनुरुप खोप लगाउन सुरु गरिएको हो । पहिलो चरणको खोप कार्यक्रमअन्र्तगत बर्दियामा सरकारले तोकेका २ हजार जनालाई खोप लगाइने तयारी गरिएको बर्दिया अस्पतालका प्रमुख डाक्टर सुभाष पाण्डेले बताए । ‘मैले खोप लगाएँ । नराम्रो केही भाछैन । खोप लगाउँदा सुइले चिस्स घोचे पनि खोप लगाउन पाउँदा धेरै खुशी लागेको छ,’ उनले भने,’ सरकारको निर्देशन अनुसार पहिलो चरणमा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, पालिका अन्र्तगतका स्वास्थ्य कर्मचारी, शव व्यवस्थापनमा खटिने कर्मचारी र सुरक्षाकर्मीलाई खोप लगाउँछौं ।’
‘सबैलाई एक हप्ताभित्र पहिलो चरणको खोप लगाएर सक्छौं । पहिलो चरणको खोप लगाएकालाई २८ दिनपछि पुनः दोस्रो चरणमा खोप लगाउनुपर्छ,’ उनले थपे,’ खोप लगाएपछि सुइ लगाएको ठाउँमा सुन्निने, थकाई र आलस्य महशुस हुने, ज्वरो आउने, टाउको दुख्ने, वाकवाकी लाग्ने, मांसपेशी वा हाडजोर्नी दुख्ने, फ्लूको जस्तै लक्षण देखिने, घाँटी दुख्ने, खोकी लाग्नेलगायतका समस्या देखिन सक्छन् । पछि आफै ठिक भएर जान्छ । डराउनु पर्दैन ।’ उनले ढुक्क भएर खोप लगाउन अस्पताल प्रमुख पाण्डेले सबैलाई आग्रह गरे।
बर्दिया अस्पताल प्रांगणमा अवस्थित लारी रक्तसंचार केन्द्रको भवनलाई खोप केन्द्र बनाइएको छ । खोप कार्यक्रम सुरु भएसँगै स्वास्थ्यकर्मीलगायत कोभिडको अग्रमोर्चामा काम गर्ने कर्मचारीहरु खोप लगाउन लाइन बसेका छन् । ‘सबैलाई एक हप्ताभित्र पहिलो चरणको खोप लगाएर सक्छौं । पहिलो चरणको खोप लगाएकालाई २८ दिनपछि पुनः दोस्रो चरणमा खोप लगाउनुपर्छ,’ उनले थपे,’ खोप लगाएपछि सुइ लगाएको ठाउँमा सुन्निने,
थकाई र आलस्य महशुस हुने, ज्वरो आउने, टाउको दुख्ने, वाकवाकी लाग्ने, मांसपेशी वा हाडजोर्नी दुख्ने, फ्लूको जस्तै लक्षण देखिने, घाँटी दुख्ने, खोकी लाग्नेलगायतका समस्या देखिन सक्छन् । पछि आफै ठिक भएर जान्छ । डराउनु पर्दैन ।’ उनले ढुक्क भएर खोप लगाउन अस्पताल प्रमुख पाण्डेले सबैलाई आग्रह गरे।
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)