प्रखर वक्ता “रमेश प्रसाईको गीत “जुनी बित्यो, अरबको खाडाीमा” सुनेर बिदेशीएका नेपालीहरु भक्कानिए” हेर्नुहोस उक्त भिडियो
2021, January 26th, Tuesday

admin

काठमाडौ । प्रखर वक्ता तथा गायक रमेश प्रसाईको स्वर रहेकोअरबको खाडीमा’बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।

रोजगारीको सिलसिलामा विदेश उडेको युवाको कथा र पूर्वेली भाका समेटिएको ‘अरबको खाडीमा’बोलको गीतमा प्रेम” चौलागाईको शव्द, चर्चित गायिका मिलन नेवार र रमेश प्रसाईको स्वरमा रहेको गीतलाई चर्चित संगीतकार राजनराज शिवाकोटीले संगीत शृजना गरेका छन् ।

राजेश पुमा राईले नि,र्देशन गरेको भिडियोमा नेपाली भुगोल, संस्कृति, प्रेम र नेपाली युवाहरुको दर्द उतार्ने प्रयास गरेको निर्माण यूनिटले जनाएको छ । प्रेम आदित्य म्यूजिक युट्युवबाट सार्वजनिक भएको गीतको भिडियोमा मोडेल योगेन्द्र राई र सेसुका राईले अभिनय गरेका छन् ।

जसमा टिकटक ब,नाएर सबैभन्दा बढी भ्यूज बटुल्ने प्रतिस्पर्धीलाई पुरस्कृत गरिने बताइएको छ । प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमशः १५ हजार, १० हजार र सात हजार नगद दिइनेछ ।

उत्कृष्टलाई अर्को गीत,को भिडियोमा अभिनय गर्ने अवसर दिइने निर्माता तथा गीतकार चौलागाईले ओएस नेपालसँगको कुराकानीमा जानकारी दिए ।

ओएस नेपालसँग कुराका,नी गर्दै चौलागाईले भने यो गीतले प्रवासमा रहेका नेपाली दाजुभाईहरुको मन मष्तिष्क नै छोएको छ ।

उहाँहरुले मलाई फोन नै गरेर कस्तो मर्मस्पर्शी शैलीमा हाम्रो मर्म भिडियोमा उतारेको भ,न्नुभएको छ । हेर्नुहोस् रमेश प्रसाईको आवाजमा रेकर्ड गरिएको पहिलो गीतको भिडियो

तपाईको प्रतिक्रिया