प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र पुर्व मिस मंगोल जाङ्मु शेर्पाको विवाह धुमधाम सग यसरी भयो ! (भिडियो सहित)
2021, January 24th, Sunday

admin

काठमाडौ ११ माघ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र पुर्व मिस मंगोल जाङ्मु शेर्पा वैवाहिक बन्धनमा बाँधिएका छन् ।

“आज आइतबार सीमित व्यक्तिहरु बिच भएको विवाहमा केही आफन्त तथा केही नेताहरुको उपस्थिति रहेको थियो ।

“४९ वर्षीय मन्त्री राईले आफुभन्दा आधा उमेरकी संखुवासभाकी २३ वर्षीय शेर्पासँग काठमाडौंको एलिस पार्टी प्यालेसमा विवाह गरेका हुन् ।

“आफ्नो जातिय पोशाकमा सजिएका मन्त्री राई र शेर्पाले आफ्नो प्रमे सम्बन्धलाई बिवाहमा परिणत गरेको हुन् ।

भिडियो तल हेर्नुस् ।

ज्याङ्मु र मुख्यमन्त्री राई एक वर्षदेखि प्रेममा थिए। मुख्यमन्त्री राईको पर्खौली घर भोजपुर हो भने जाङ्मु संखुवासभाकी हुन् । उनी हाल काठमाडौंमा बस्दै आएकी छन्। उनका बाबु–आमा भने अमेरिकामा छन्।

मिस मंगोल नेपाल–२०१८’ उपाधि जितेसँगै ज्याङ्मु चर्चामा आएकी थिइन्।

तपाईको प्रतिक्रिया