सपनाको चर्चा दुई दिन मात्र हो बिबिसी मा आउने बितिकै बाबुलाई बिर्सने ! भन्दै यी महिलाले मुख खोलिन् आखिर को हुन उनी ? हेर्नुहोसभिडियो सहित )
2021, January 21st, Thursday

admin

भिडियो तलको अन्त्यमा राखिएको छ।      बहुचर्चित कार्यक्रम सीधा कुरा जनता संगका प्रस्तोता रबि लामिछानेले न्युज २४ छोडेको अनौपचारिक घोषणा गरेका छन् ।

“जन्ताको चासो गुनासोका साथै आवाज बिहिन को दरिलो आवाज बन्दै आएको सिधाकुरा जनता संग को लोकप्रिय कार्यक्रम धेरैको लागि अभिभावक बानेको थियो लाखौं श्रोताले मन पराएको सिधा कुरा जनता संग भोलिको अन्तिम कार्यक्रम रहने छ।

“प्राप्त जानकारी अनुसार भोलि प्रसारण हुने सिधा कुरा जनता संगको एक भागमा मात्र रबि देखिने छन् ।भोलि प्रशारण हुने कार्यक्रमसँगै न्युज २४ टेलिभिजन सँगको सुखद सहयात्राबाट विश्राम लिन लागेको उनले बताएका छन ।

“भोलि प्रशारण हुने कार्यक्रमसँगै News 24 टेलिभिजन सँगको सुखद सहयात्राबाट विश्राम लिदैछौ। यो साथ,सहयोग र अवसारकालागि सम्पुर्ण news 24 परिवार सहित अध्यक्ष आदरणीय अनिल जोशी ज्यु तथा निर्देशक अदिश जोशी ज्यु प्रति आभार व्यक्त गर्दछु।

“मलाई विश्वास गरि मार्गदर्शन समेत गर्नु हुने आदरणीय निर्मल राज पौडेल/निता पौडेल तथा सम्पुर्ण वेलकम ग्रुप प्रति विशेष आभार व्यक्त गर्दछु।

“साथै सिधा कुरा” बन्द भएपछि लाखौं श्रोताहरु लाई अब आउने कार्यक्रम का बारेमा खुल्दुली लाग्नु सोभाविक हो। वहाँले बताए अनुसार अब आउने कार्यक्रम झन बलियो र दरिलो र ससक्त हुने जानकारी दिनु भएको छ।यद्यपि नया कार्यक्रम बारे केही खुलाउनु भएको छैन

भिडियो हेर्नुहोस….

तपाईको प्रतिक्रिया