मन्त्री पद्दमा अर्याललाई आफ्नै गृहजिल्ला निर्वाचन क्षेत्रमा जनताले लखेटे खोलैखोला, हेर्नुहोस भिडियो सहित ! सहि या गलत?
2021, January 9th, Saturday

admin

काठमाडौ पुस २५ । मन्त्री पद्दमा अर्याललाई आफ्नै गृहजिल्ला निर्वाचन क्षेत्रमा जनताले लखेटे खोलैखोला,लखेटाका छन ।कृषि तथा पशुपन्छी मन्त्री पद्द्मा अर्याल लाई आज स्याङ्जामा लखेटेका छन् ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा )ओलि समुहको कार्यक्रममा पुग्न आफ्नो निर्वाचन जिल्ला स्याङ्जा पुगेकी उनी बीच बाटै फर्किएर आएकी हुन्।

उनलाई उक्त निर्वाचन क्षेत्रका जनताले नै लखेटेका हुन् ।उनी जनताले अवरोध गरेर बाटो छेकेपछी खोलाको तिरतिरै घुकिएर फर्किएकी हुन् ।

आफ्नै निर्वाचन क्षेत्रमा केही नगर्ने र पार्टी फुटेपछी पार्टीको लागि कुनै एक समुहको बनेर आएको भन्दै लखेटेका हुन् ।

माधब-प्रचण्ड समुहले पहिले नै कार्यक्रम बनाएर यसरी लखेटेको बटाइएको छ।

भिडियो हेर्नुहोस…

तपाईको प्रतिक्रिया