प्रखर वक्ता रमेश प्रसाईं र एलिना चौहान को आवाजमा नयाँ गित रेकर्ड ,हेर्नुहोस (भिडियो सहित)
2021, January 3rd, Sunday

admin

निकै नै चर्चीत वक्ता एवम् प्रखर वक्ता यतिबेला चर्चाको शिखरमा छ्न । भर्खरै मात्र विवाह बन्धनमा बाँधिएका रमेशले पछिल्लो समय सुरेश गन्दर्भको “रिंकेबुङको राँगो” बोलको गीत गाएका थिए ।

उक्त गीतलाई दर्शक हरुले यति रुचाएकि, जुन गीत सामाजिक संजालभरी भाइरल नै बनेको थियो । विशेषगरि युटुब र टिकटभरी यो गीत नैकै नै भाइरल बनेको थियो ।

केही महिना अगाडि त टिकटक खोल्नसाथ सबै भिडियो हरु यहि गीतले भरीभराउ हुने गरेको थियो । युटुबमा यो गीतलाई करोड भन्दा बढी पटक हेरिएको छ भने लाखौं लाइक कमाइसकेको छ यश भिडियोले ।

त्यस्तै अहिले पछिल्लो समय रमेश प्रसाइले फेरि अर्को गीत लिएर आउदै छ्न । “टुना गरेर लैजान्छु तिमिलाई सिउँदो भरेर” बोलको गीत रमेशले चर्चीत गायिका एलिना चौहान संग गाएका छ्न ।

उक्त गीतको रेकर्डिङ सकि सकेको छ । अब प्रस्तुत छ एलिना चौहान र रमेश प्रसाइको नयाँ गीत रेकर्ड भसकेपछि को अन्तरवार्ता ।

भिडियो हेर्नुहोस…

तपाईको प्रतिक्रिया