प्रचण्डलाई बिदेश बाट एक युवकको कडा चेतावनी ! मर्न र मार्न तयार छौं ,अब अत्ति भो,!म नेपाल आउदैछु,! आखिर को हुन उनी? भिडियो हेर्नुहोस….
2021, January 2nd, Saturday

admin

मङ्गलबार ठिक १२:५० मा त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल काठमाडौ मा आइपुछु ,त्यही भेटेर कुरा गरौंला ,मर्न र मार्न पछि हट्दिन तामाङ को छोरा हो,यो मेरो सिधा प्रचण्ड लाई च्यालेन्ज हो, भन्दै सागर तामाङ फेसबूक लाइभ मा आएका हुन।                @अब हेरौं सागर तमाङ को गर्जन..

यो पनि पढ्नुहोस…

कुन्चिप्वाकल हेल्थपोस्ट शिलान्यास कार्यक्रमका क्रममा चर्चीत पत्रकार तथा सिधा कुरा जनता संगका प्रस्तोता रबि लामिछानेले आफ्नो मन्तव्य व्यक्त गर्दै देशमा भइरहेको फोहोरो राजनीतिकलाई अ”न्त्य गर्नु पर्ने तथा आइपरेको खण्डमा आफुले देशका लागि यु: युद्ध गर्न परे पनि पछि नहट्ने बताएका छ्न । र आफु भविस्यमा राजनीतिकमा जान कुरा पनि कुनै ठुलो कुरा नभएको बताएका छन्।

कतिपयले सामाजिक संजालमा लेख्दै भन्छन्; अब दुई वर्ष कुर्नुपर्ने चुनाव अब सम्भव त चार महिनामा हुँदै छ । चुनाव उठ्नुस जीत तपाइँकै हुनेछ ।” जस्ता प्रतिकियाहरु रवि लामिछानेको पक्षमा आइरहेका छ्न । त्यस्तै प्रखर वक्ता रमेश प्रसाइले भनेका छ्न कि, “देशमा भइरहेको ब्यतितीको बारेमा बोलेर मात्र पनि हुँदैन त्यसलाई समाधान गर्न सक्ने आँट पनि हुनुपर्छ । त्यो क्षमता बनाई आफू रास्ट्रको जिम्मेवारी पदसम्म पुग्नु जरुरी छ । ”

यो भनाई उनेले एक्सन नेपाल अनलाइन टेलिभिजन युटुब च्यानल मार्फत रवि लामिछानेलाई भेटेको केही दिनमा भनेका थिए ।त्यसकारण अब कुनै पनि बेला रवि लामिछाने राजनीतिमा नआउलान भन्न सकिदैन ।

तपाईको प्रतिक्रिया