admin 807 Views
काठमाडौं । भ्रष्टाचार विरोधी अभियान्ताको नामबाट आफूलाई चिनाएका ज्ञानेन्द्र शाही अहिले खुव चर्चामा छन । भ्रष्टाचारीको जरो उखेल्ने उद्देश्यले हिँडेका ज्ञानेन्द्र अनेकौं पटक कुटपिट तथा कयौं पटक जेल समेत गएका छ्न ।
नेपालमा ब्याप्त भ्रस्टाचारीको अन्त्य गर्ने सपना बोकेर हिँडेका शाहीलाई बिरोध गर्ने पनि थुप्रै भेटिन्छ !त्यस्तै यता अर्का टेलिभिजन प्रस्तोता रवि लामिछाने पनी नेपालमा उत्तिकै चर्चीत छन ।
कार्यक्रम सिधा कुरा जनता संगबाट चर्चा चुलिएसंगै उनलाई नचिन्ने मानिस नेपालमा भेट्न गार्हो पर्दछ ।साना केटाकेटी,युवा-युवती देखि लिए बुढाबुढी सम्मले उनको काम’को प्रसंसा गर्दछन ।
उनको नीडर र साहासिक स्वभावले धेरैको मन जितेको छ । पछिल्लो समय उनलाई गिर्हाउने निकै ठुला प्रयासहरु पनि भए तर रविको सामु सबै प्रयासहरु विफल भइरहेका छ्न ।तरपनि यी दुवै व्यक्तिको प्रसंसक भने आम नेपाली जनता रहेका छन । तर पछिल्लो समय उनेहरुलाई नराम्रो भन्ने केहि मानिसहरु भेटिएका छ्न ।
भर्खरै मात्र विदेशमा बस्ने एक नेपाली युवकले उनीहरूलाई तथानाम भन्दै गाली गरेको भिडियो सामाजिक संजाल भाइरल नै बनेको छ ।
भिडियो हेर्नुहोस…
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)