दीपाश्री निरौलाले लजाउदै भनिन “म अविवाहित हुँ, तर यौन आनन्द पनि लिइरहेकी छु” भिडियो सहित हेर्नुहोस
2020, December 27th, Sunday

admin

अभिनेत्री एवम् फिल्म निर्देशक दीपाश्री निरौलाले आफू अविवाहित भएपनि यौन आनन्द लिइरहेको बताएकी छिन् । उनले यौन आनन्द लिनबाट आफू पछाडि नरहेको बताइन् । दीपाले विभिन्न साधनमार्फत यौन आनन्द लिइरहेको बताइन् ।‘अहिलेको वैज्ञानिक युगमा यौन आनन्द लिन समस्या छैन । मैले पनि विभिन्न साधनमार्फत यौन आनन्द लिएको छु’, उनले भनेकी छिन्, ‘सेक्स गर्न विवाह नै हुनु पर्दैन ।’

तपाईको विवाह दीपक गिरीसँग कहिले हुन्छ भनेर सोधिएको प्रश्नको जवाफमा अभिनेत्री दीपाले भनिन्, ‘मेरो विवाह नै हुँदैन । दीपकसँग विवाह हुँदैन ।’
दीपाले समाजले दियो भने दीपक गिरीसँग आफ्नो विवाह हुने बताइन् । ‘कानून र समाजले गर्दा दीपक गिरीसँग मेरो विवाह हुँदैन’, उनले भनिन्, ‘समाजले दियो भने मात्रै दीपकसँग विवाह हुन्छ ।’भिडियो सहित

मेरी बास्सैका ‘घिरौले’ले धुमधामले गरे प्रेमिका सुस्मितासँग विबाह

काठमाडौँ । लेखान्त भुषाल घिरौलेले धुमधामले विबाह गरेका छन् । नेपाल टेलिभिजनबाटबाट प्रसारण हुँदै आएको लोकप्रिय कार्यक्रम मेरी बास्सैमा काम गरेपछि चर्चामा रहेका घिरौलेले प्रेमिका सुस्मिता पोखरेलसँगको ३ वर्षको प्रेमलाई धुमधामले विबाह गरेका हुन् । मंसिरको २६ गते उनले प्रेमिकालाई पत्निका रुपमा घरमा भित्र्याएका हुन् ।

यस्तो देखियो घिरौलेको विबाह । हेर्नुहोस् उनीहरुसँग हनिमुन, बालबच्चा, कलाकारितामा केन्द्रित रहेर गरिएको यो रमाइले कुराकानी

तपाईको प्रतिक्रिया