काठमाडौँ फर्किए रमेश र नन्दा ! विमानस्थलमा र बाल आश्रम यसरी गरियो भब्य स्वागत (भिडियो सहित​) हेर्नुहोस…
2020, December 26th, Saturday

admin

काठमाडौँ । धाराप्रवाह रुपमा तथ्य सहित बोल्न सक्ने क्षमताका धनी ब्यक्तित्व रमेश प्रसाईको पछिल्लो परिचय हो गायक। रिगंकेबुगंको राँगो गाए लगत्तै विबाह गरेका रमेश अहिले ट्रेण्डिगंमा नै रहेका बेला रमेश र नन्दा धरानबाट काठमाडौँ फर्किएका छन्।

रमेश र नन्दाले विबाहपछि आफन्तहरुलाई भेटघाट सकेर काठमाडौँ फर्किए लगत्तै उनीहरु नन्दाले संचालनमा ल्याएको अन्तर दृष्टि ‘पुगेका छन्।

अन्तर दृष्टि आश्रममा रमेश र नन्दालाई बालबालिकाले धुधधामले स्वागत गरेका छन् । विबाहपछि काठमाडौँ आएका रमेश र नन्दासँग गरिएको यो रमाइलो कुराकानी हेर्नुहोस् भिडियोमा

तपाईको प्रतिक्रिया