भेटिए निस्चल बस्नेत जस्तै अर्का युवा, यसरी अनुहार मिल्दा ,स्वस्तिमालाई भने नझुक्किनु होला! आखिर को हुन त उनी ? हेर्नुहोस भिडियो
2020, December 26th, Saturday

admin

काठमाडौं ।झट्ट हेर्दा जो कोहीलाई लाग्न सक्छ यिनी नेपाली चलचित्र क्षेत्रका कलाकार तथा निर्देशक निश्चल बस्नेत हुन तर नझुक्किनुस यिनी निश्चल बस्नेत हो’इनन । निश्चल बस्नेत जस्तै देखिने झापाका अ’र्पण श्रेष्ठ हुन् ।

निश्चल बस्नेत जस्तै अनुहार भएका अर्पण श्रेष्ठ पछिल्लो समय सामाजिक सञ्जाल फेसबुकमा एकाएक चर्चाको केन्द्र बनिरहेका छन् ।बाटोमा भेटिने धेरै मानिसले निश्चल बस्नेत भन्दै झुक्किएको कुरा अर्पण श्रेष्ठले बताएका छन् ।

निश्च’ल बस्नेतले अ’भिनय गरे’को का’ले दाइ का’ले दाइ बोलको भिडियो उनलाई धेरै मन प’र्ने ब’ताए । उनलाई काले दाइ भन्दै मानिसले जिस्का’एको रमाइलो पल सु’नाए ।

केहि समय आगा’डी ने’पाली चलचित्र क्षे’त्रका युवा’स्टार अन’मोल केसि जस्तै देखिने अभिषेक श्रेष्ठ पनि मि’डियामा आएका थिए । निश्चल बस्नेत जस्तै दे’खिने अर्प’ण श्रे’ष्ठ संग गरि’एको कुरा’कानी तल हे’र्नुहोला :

तपाईको प्रतिक्रिया