गुल्मीका भाइरल सचिन भन्दा बैनी झन कमेडि, आफ्नै बैनीको अन्तर्वार्ता लिदै सचिन, भिडियो हेर्न नछुटाउनु होला
2020, December 25th, Friday

admin

गुल्मी । गाउघरमा आजकल धेरै खालका प्रतिभाहरु भेटिन्छन, भेटाउन पनि सजलो परिरहेको छ सामाजिक सन्जालको सहयोगले पनि गर्दा खेरि सही र उचित प्रतिभाहरुले सही स्थान पाईरहेका छन ।
आज हामी यस्तै कमला घिमिरे अशोक दर्जी लगायतका प्रतिभाहरु भन्दा पनि निकै फरक र यति सानै उमेरमा सबैलाई चकित पार्ने क्षमता र कमेडीले भरपुर प्रतिभाको बारेमा कुरा गर्दैछौ । उनको नाम हो सचिन परियार जो बल्ल ६ बर्षमा लागेका छन ।

अचम्मको कुरा त के छ भने यिनी कमेडीमा मात्र हैन कि जादूमय स्वरले उतm गाउमा चर्चित पनि छन र मानिसहरुले गित गाउ बाबु भन्दै पैसा पनि दिने गर्छन । यि भाईको बसोबास रेसुङ्गा नगरपालिकामा छ, उनी परिबारसहित त्यहा बस्छन ।सानो परिबार र सुखी परिबारमा हुर्केका यि भाईलाई त्यस गाउठाउमा सबैले चिन्छन र प्रशंसा पनि गर्छन ।

एउटा सानो प्रश्नमा माया के हो भन्दा केटी हो भनेर जवाफ दिएका भाईले हामीलाई समेत हसाएरै मूर्छा पारे । सायद यति सानै उमेरमा यति कडा भाई अहिलेसम्म तपाईले पनि नदेखेको नभेटेको हुन सक्छ देख्दा सानो देखिने भाईका कुराहरु भने एकदमै चटपटे र हरेक प्रश्नको जवाफमा हासोको बाढीले चुर्लुम्मै डुबाउछन,

भिडियो हेर्नुस मनपरे एक सेयर गर्नुहोला..

तपाईको प्रतिक्रिया