admin 801 Views
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको विवादमा युवा संघका सह-संयोजक रमेश पौडेलले सामाजिक सञ्जालमा लेखेको एक अभिब्यक्ति अहिले भाइरल भएको छ । उनले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध हस्ताक्षर गर्नेलाई ढुंगाले हा’ने र टाउको फुटाउने अभिब्यक्ति दिएका छन् । पौडेलले यसरी जारी गरेको उर्दी सामाजिक सन्जाजालमा भाइरल भएको छ ।
उनले ओलीको संसद् विघटन लोकतन्त्रको ‘फन्डामेटल’ विषय भएको भन्दै त्यसलाई नबुझ्नेहरुले मात्र त्यसलाई ‘कू’ भनिरहेको बताएका छन् । ‘‘जसले लोकतन्त्रको फन्डामेन्टल बुझ्दैन उसले ‘कू’ भन्छ, लोकतन्त्र विरोधीहरुले लाएको आरोपमा मैले भन्नु केही छैन,’’ सह-संयोजक पौडेलले भनेका छन्, ‘‘भोलि त्यो नेकपाले के नाम राख्छ थाहा छैन, तर आज नेकपाको मूल नेतृत्व भनेको केपी ओली हो, निर्वाचन आयोगले नेकपा भन्दा केपी ओलीलाई चिन्छ ।’’
उनले ओलीको संसद् विघटनको कदमलाई त्यसरी ‘कू’ भनेर ओलीविरुद्ध हस्ताक्षर गर्नेलाई गाउँ-गाउँमा ढुंगाले हा’ने र टाउको फुटाएर ल’खे ट्न कार्यकर्तालाई निर्देशन दिएका छन् । ‘‘समृद्ध नेपाल सुखी नेपालीको हाम्रा सपना कसैले घा’त गरिरहेको छ भने ती केपी ओलीविरुद्ध हस्ताक्षर गरेका माननीयहरु हुन्,’’ सह-संयोजक पौडेलले भनेका छन्, ‘‘ती हस्ताक्षरकर्ता माननीयलाई गाउँ-गाउँमा ढुंगाले हा’ने र टाउको फुटाउन म आग्रह गर्छु ।’’
बाह्रखरीमा उल्लेख गरिएको समाचार अनुसार उनले आफ्नै अभिब्यक्तिका बारेमा टिप्पणी गर्दै ‘‘हिजो समृद्ध नेपाल र सुखी नेपालीको नारा लगाउने र स्थिरताका लागि भनेर भोट माग्ने अनि प्रधानमन्त्रीविरुद्ध हस्ताक्षर गर्नेलाई जनताको कठघराउमा उभ्याउनू र जवाफ दिन नसक्नेलाई खे’द् नू भनेको हुँ,’ पौडेलले भने ।
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)