टिकटक बनाउने क्रममा पुल बाट खसेर निधन भएका रमेश को साथिहरु मिडिया मा, रमेश को बारेमा के भन्छन् त ?हेर्नुहोस भिडियो
2020, December 23rd, Wednesday

admin

काठमाडौँ । दागंमा टिकटक बनाउने क्रममा पुलबाट ख सेका युवाको मृ, त्यु भएपछि उनका साथीहरु भागेका छन् ।

२४ वर्षका रमेश थापाको परिवारले टिकटक बनाउने भन्ने समाचारमा आ पत्ति जनाएको छ ।

रमेश उक्त दिन साथीहरुको लहैलहैमा लागेर पुलमा गएका थिए । उनी पुलबाट ख, सेपछि उनीसँग गएका साथीहरु भा’गेका थिए ।

रमेश पुलबाट ख, सेको आधा घण्टापछि बल्ल अस्पताल पुर्याएका कारण रमेशको मृ, त्यु भएको परिवारले आ रोप लगाएको छ । परिवारका सदस्यले ति साथीहरुले तत्कालै अस्पताल लगेको भए रमेशको आज यो अवस्था नआउने परिवारले बताएको छ ।

भिडियो हेर्नुहोस..

तपाईको प्रतिक्रिया