लाहुरे हुन त्यति सजिलो छैन,नेपाली सेनाको यस्तो कठोर तालिम.. जुन भिडियो अहिले संसारभरी भाइरल भइरहेको छ, भिडियो हेर्नुस…
2020, December 22nd, Tuesday

admin

संसारको लागी एक उदाहरणीय बनेको नेपाली सेना लाई संसारकै बाहादुरी सेनाको रुपाम चिनिन्छ । विशेषगरि गोर्खा सेनाको नामले संसारमाझ परिचित नेपाली सेना सँच्चिकै बाहादुरी छ्न । आफ्नो पुर्खाको वीरतापुर्ण इतिहासलाई आत्मसात गर्दै अगाडि बढिरहेको गोर्खाली सेनाले भारत, बेलायत जस्ता देशहरुमा पनि आफ्नो पक्कड उत्तिकै जमाइरहेको छ ।

यी देशहरुले हरेक वर्ष नेपालबाट हजारौंको संख्यामा सेनाको भर्ती गर्ने गरेको छ । आफ्नो निडर स्वभाव र क्षमतावान बुद्धि-विवेकले गर्दा संसारका दुश्”मनहरु नेपाली सेनादेखी थुरुरु काम्छ्न । त्यसोत हि’ट:लरले पनि भनेका थिए, म मेरो देशका सेनाहरु संसारका जुनसुकै सेनामा पनि लड्;न सक्छ्न, तर गोर्खालीको नाम सुन्नेबित्तिकै मेरो मुटु थर्कन्छ।

यसबाट पनि प्रष्ट हुन्छ कि नेपाली सेनाको प्रभाव संसारमा कसरी परिरहेको छ ।यसरी नेपाली सेनालाई बलियो बनाउने सबभन्दा ठुलो आधार हो, सैनिक तालिम । नेपाली सेनाले निकै नै शाहासिक तालिमहरु गर्दै आएका छ्न ।

त्यस्तै पछिल्लो समय एउटा भिडियो सामाजिक संजाल, विशेषगरि युटुबमा भा”इरल नै भनेको छ । त्यो हो, नेपाली सेनाले तालिम गर्दै गरेको । आजभन्दा ११ महिना अगाडि युटुबमा अप्लोड भएको यस भिडियोले अहिले धेरै भ्युज कमाइरहेको छ । उक्त भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

तपाईको प्रतिक्रिया