टिकटक बनाएर भाइरल हुने बढ्दो क्राममा “, फेरी एकजाना भाइ बस र घरको छतबाट हामफाले भिडियो हेर्नुहोस…
2020, December 21st, Monday

admin

टिकट’कमै घरको छत र बसबाट जिमन्या:स्टिक गरेर चर्चामा आएका गोरख तिरुवा मिडि’यामा आएका छन् । प्रतिभा’शाली गोरख तिरुवाले प्रति’भालाई सहि सदुपयोग गर्ने ठाउँ टिकटक भएको बता’उँदै आफुले प्रशि’क्षण लिएरै यस्तो कार्य गर्दै दर्शक’हरुको मन जित्दै आएको बताए ।

दुर्गम जिल्ला कालि:कोटका तिरु’वाले शिशिर भण्डा’रीको नयाँ नयाँ न्युज नेपा’लको अफिस भित्रै अनेक स्ट’ण्ट र योगा देखाउँदै सबैलाई अचम्ममा पारे ।

गोरखको यहि कला’लाई देखेर उन’लाई एक नेपाली चलचि’त्रबाट पनि अफर आईस’केको छ । दुर्गम जिल्लाबाट उदाएर नेपाली चलचित्र आँधी तुफान २ मा काम गर्न लागेका मात्र १७ बर्षका गोर’खसँगको कुराकानी र उनको डरला:ग्दा स्टण्टहरु, हेर्नुहोस

हेर्नुहोस भिडियो..

तपाईको प्रतिक्रिया