यी युवतिले गोबर खाको टिकटक भिडियो भयो भाइरल ! हेर्नुहोस भिडियो..
2020, December 21st, Monday

admin

अहिले सामाजिक सन्जाल मा भाइरल हुन मान्छे ले के हि गर्न बाकी राखेनन

टिकटक ले कसैको जिन्दगी बनाई दियो भने कसैको नर्कमा पुराइदियो। अहिले टिकटक बनाएर भाइरल हुनकोलागी प्रतिस्पर्धा नै चली रहेको छ।

टिकटकले नै कति मनिसको ज्यान गयो बने कतिको भविष्य बन्यो।

यस्तै कहिले बेहुली काण्ड ,कहिले के कहिले के दिनानु दिन नयाँ नयाँ तरिका बाट भाइरल बन्ने प्रतिस्पर्धा चलिरहेको छ।

भारत मा टिकटक बन्द गरेको छ। नेपाल मा पनि यसतै बन्दको हल्ला चल्छ तर बन्द भएको छैन। यस्तै टिक्टक बनाउने र भाइरल हुने क्रममा एक जना युवतिले गोवर खाएर भाइरल हुने कोसिस गरेकी छिन ,अब प्रस्तुत छ युवतिको गोबर काण्ड टिकटक, हेरेर सबैले सक्दो सेयर गरेर भाइरल बनाइदिनु होला,

हेर्नुहोस भिडियो…

तपाईको प्रतिक्रिया