admin 1146 Views
प्रधानमन्त्री केपी शर्मा ओलीको कदमप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएका मन्त्रीहरुले सरकारी गाडी सम्बन्धित मन्त्रालयमा बुझाएका छन् ।
आइतबार दिउँसो राजीनामा दिनुभएका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन अनन्तले सरकारी गाडी दिउँसै मन्त्रालयमा बुझाउनुभएको छ । उहाँले राजीनामा दिएपछि सरकारी गाडी मन्त्रालयमै छाडेर स्थायी कमिटीको बैठकको लागि निजी गाडीमा बालुवाटार जानुभएको थियो ।
मन्त्री पुन आज साँझ नै मन्त्री निवास पुल्चोकबाट आफ्नो डेरा बालुवाटार सर्ने प्रेस संयोजक दयानिधि भट्टले जानकारी दिनुभयो । अहिले मन्त्री पुनका सामान ओसार्ने काम भइरहेको छ ।
आइतबार नै राजीनामा दिनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पनि दुई वटै गाडी मन्त्रालयमा बुझाउनुभएको छ । गाडी मन्त्रालयमा बुझाएर उहाँ निजी गाडीमा मन्त्री निवासमा फर्किएको स्वकीय सचिव प्रेम गुरागाईँले जानकारी दिनुभयो ।
राजीनामा दिएका अरू मन्त्रीले पनि गाडी फिर्ता गर्ने मन्त्री निवास छाड्ने तयारी गरेका छन् । उज्यालो अनलाइनबाट साभार
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)