हाम्रोखबर संवाददाता 13 Views
“सर्वाधिक विवादपछि अमेरिकी सहयोग परियोजना एमसीसी प्रतिनिधि सभाबाट पारित भयो । अहिले कार्यान्वयनको चरणमा रहेको छ । यसैबीच अर्को खुसीको खबर बाहिरिएको छ । अमेरिकाले नेपालमा फेरि डलरको खोलो बगाउन लागेको छ । अमेरिकाको यो सहयोगलाई धेरैले रहस्यमय भन्दै प्रश्न समेत उठाइरहेका छन् ।
“उसले मिलेनियम च्यालेञ्ज कर्पोरेसन नेपाल कम्प्याक्ट (एमसीसी)को ५० करोड डलर अनुदानको सम्झौता अनुमोदन भएको हप्तापछि नेपाललाई नियमित अमेरिकी सहायता जारी राख्न नयाँ पाँच वर्षे सम्झौतामा हस्ताक्षर गर्ने तयारी गरेका छन् । अमेरिकाले नेपाललाई ६५ करोड ९० लाख डलर अर्थात करीव रू. ८१ अर्ब बराबरको अनुदानमा हस्ताक्षर गर्ने अन्तिम चरणमा पुगेको छ ।
“सहज रुपमा काम अगाडि बढ्यो भने अबको दुई हप्तापछि नेपाल–अमेरिकाबीच नयाँ सहायतामा सम्झौता हुनेछ । प्रस्तावित सहायता अमेरिकी सरकारले युनाइटेड स्टेट्स एजेन्सी फर इन्टरनेशनल डेभलपमेन्ट (युएसएआईडी) मार्फत सन् २०२१ जुलाईको मध्यसम्मको पाँच वर्षमा गरेको कुल वितरणभन्दा करीव १०० मिलियन डलर बढी रहेको अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।
“मन्त्रालयको तथ्यांकअनुसार अमेरिकाले यस अवधिमा आफ्नो नियमित सहायता च्यानलबाट ५६०.५३ मिलियन डलर निकासा गरेको थियो । गत आर्थिक वर्ष २०२०–२१ मा अमेरिकी सहायता एजेन्सीले १०५.९४ मिलियन डलर निकासा गरेको थियो ।
“अमेरिकाले युएसएआईडीमार्फत् उपलब्ध गराउँदै आएको नियमित अमेरिकी सहायतासम्बन्धी अन्तिम सहायता सम्झौता गत वर्ष सेप्टेम्बरमा सकिएपछि नेपाल र अमेरिकाबीच नयाँ सम्झौताका
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)