हाम्रोखबर संवाददाता 17 Views
“काठमाडौं, ३० फागुन । स्थानीय तहको निर्वाचनका लागि एक लाख म्यादी प्रहरी भर्नाको प्रक्रिया सुरु भएको छ । स्थानीय निर्वाचनको लागि १ लाख म्यादी प्रहरीको चैत्रमा आवदेन खुलाउने तयारी गरिरहेको छ ।”
“मतदान केन्द्र अनुसार सम्बन्धित जिल्लाहरुले म्यादी प्रहरी भर्ना गर्ने जनाइएको छ । चुनावको लागि म्यादी प्रहरी ४० दिनका लागिभर्ना गरिने छ । म्यादीको लागि नै ४ अर्ब ३९ करोड बजेट अर्थ मन्त्रालयले छुट्टाएको छ । ४० दिन भर्ना हुने म्यादी प्रहरीले तलब–भत्तासहित ४३ हजार रुपैयाँ पाउनेछन् ।
“म्यादी प्रहरीका लागि नेपाली सेना, सस्शत्र प्रहरी, नेपाल प्रहरीमा आवेदन दिएकाहरुलाई पहिलो प्राथमिकता दिने जनाइएको छ ।”
“त्यस्तै, दोस्रोमा पुर्वप्रहरी, सेनाबाट निवृत्त भएका वा जागिर छाडेकाहरु र तेस्रो प्राथमिकतामा विदेशी सुरक्षा निकायमा काम गरेका वा अनुभव भएकाहरु पर्छन् ।
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)