“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
2022, March 14th, Monday

हाम्रोखबर संवाददाता

“काठमाडौं, ३० फागुन । चर्चित गायक प्रकाश सपुतको नयाँ गीत ‘पिर’लाई लिएर सामाजिक सञ्जाल निकै तातिएको छ ।

“उनको गीत र भिडियोलाई लिएर नेकपा माओवादी केन्द्रका नेताहरुले विरोध जनाइरहेका छन् । र उक्त गीत युट्युब च्यानलबाट नै हटाउन समेत चेतावनी दिएका छन् ।

“यसैक्रममा गायक तथा संगतिकार कालीप्रसाद बाँस्कोटाले कलाकारलाई रुवाउनेलाई कहिल्यै विश्वास नगर्ने टिप्पणी गरेका छन् ।

“उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कलाकारलाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन् ।’

तपाईको प्रतिक्रिया