नायिका स्वेता खड्कालाइ उनकी पति विजयन्द्रले साइकल सिकाउदै! भिडियो भयो भाइरल! हेर्नुहोस भिडियो…
2020, December 16th, Wednesday

admin

पछिल्लो समय अझ बढी चर्चा कमाएकी नायीका श्वेता खड्का अहिले सामाजिक संजालमा भाइरल नै भइरहेकी छिन । धनगढीका अर्वपती ब्यबसायीका छोरा विजयेन्द्र सिंह राउतसँग धुमधामले विबाह गरेसँगै अहिले उनी समाचार र युट्युवमा ट्रेण्डिग लिस्टमा परिरहेकी छिन।

विबाहपछि श्वेता अहिले पारिवारिक भेटघाट र मन्दिर भ्रमण-दर्शमा पनि ब्यस्त रहेकी छिन् । उनका अहिले यी तस्वीरहरु सामाजिक संजाल भरी भाइरल नै बनेका छन । श्वेताले भर्खरै मात्र आफ्ना पतिसँग मन्दिर दर्शनका लागि गएका तस्विर र भिडियोहरु सामाजिक संजालमा अप्लोड गर्‍की थिइन । अहिले यी तस्वीर र भिडियोहरु सामाजिक संजालभरी भाइरल नै बनिरहेका छन् ।

धुमधामले विबाह सकिए लगत्तै श्वेता पनि विजयेन्द्रका साथ परिवारका सबै सदस्यहरुसँग अन्तरवार्तामा देखिएकी छिन् । एक युट्युवसँगको कुराकानीका क्रममा श्वेतालाई उनकी सासुले श्वेतालाई बुहारीको रुपमा नभई छोरीको रुपमा स्विकारेको बताएकी छिन् । श्वेताकी सासुले श्वेता आफ्नो कान्छो छोराको पेमिकाका रुपमा घरमा आएका कारण श्वता बुहारीका रुपमा भित्रिए पनि आफ्नो छोरी नभएका कारण पनि श्वेतालाई छोरीकै ब्यबहार गर्ने उनले बताइन् ।

त्यस्तै पछिल्लो समयमा श्वेताको एउटा भिडियो सामाजिक संजाल मा भाइरल बनिरहेको छ । त्यो हो, श्वेताले आफ्ना पति बिजयेन्द्र संग साइकल सिकिरहेको । भिडियोमा श्वेता का पति बिजेन्द्रले श्वेतालाई खुव मजासंग साइकल सिकाइरहेको देख्न सकिन्छ  । भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

तपाईको प्रतिक्रिया