हाम्रोखबर संवाददाता 40 Views
“काठमाडौं । नेकपा माओवादी केन्द्रका संघीय सांसद सुदन किरातीले गायक प्रकाश सपुतको सार्वजनिक भएको नयाँ गीत ‘पिर’माथि प्रश्न गरेका छन् ।”
“गायक सपुतले केही दिनअघि युट्युबमा सार्वजनिक गरेको गीतमा माओवादी द्वन्द्वको लक्ष्य प्राप्ति र त्यसले निम्त्याएको भयवहबारे चित्रण गरिएको छ ।”
“त्यहीँ गीत हेरेर सांसद किरातीले सपुतलाई देशमा अझैँ निरंकुश राजतन्त्र भए संगीत क्षेत्रमा रचनात्मक रुपमा खेल्न पाउनुहुन्थ्यो भन्दै प्रश्न गरेका छन् । यस्तै, सांसद किरातीले राजतन्त्र भइदिएको भए दलित जातिमाथि लादिएको विभेद पनि हट्थ्यो भन्दै पनि प्रश्न गरेका छन् ।”
“सांसद किरातीले फेसबुकमा लेखेका छन्, ‘प्रकाश सपूत जी ! यसको मतलब जनयुद्धबाट प्राप्त उपलब्धी गलत थियो ? जनयुद्धमा सहभागी भएका महिलाहरु तपाईले भने जस्तै देह व्यापार गरी रहेका छन् ? संगीत क्षेत्रमा तपाईले खेल्नु भएको रचनात्मक भुमिका देशमा निरङकुस राजतन्त्र रहेको भए त्यसरिनै खेल्न पाउनु हुन्थ्यो त ? तपाई जेल जानु पर्दैन थियो ? तपाईको समुदाय माथी लादिएको बिभेद हटेकोमा तपाई बेखुशी हो ? यो व्यबस्था उल्टियो भने तपाईको जातीलाई नै सबैभन्दा ठुलो क्षति पुग्छ होइन र ? त्यसो भए ति महिला योद्धाहरुलाई तपाईको रचनामार्फत सम्मान पो गर्नु पर्थ्यो होइन र ?’
“सांसद राईले भिडियोमार्फत माओवादी द्वन्द्वले केही उपलब्धि ल्याएन भन्नेमा प्रश्न उठाएका छन् । सृजना गरिएको गीतमा जनयुद्धमा सहभागी भएका महिलाहरु देह व्यापार लागेको भन्नेमा उनले आपत्ति जनाएका छन् ।”
“उनले लेखेको छन्, ‘जेल ब्रेक गरेर उमा भुजेलहरु, दौडिएर बिश्व कृतिमान कायम गर्ने मिरा राईहरु, कलिलो उमेरमा देशको सभामुख बन्न सफल ओनसरि घर्ति मगरहरु कहाँ बाट जन्मिएको होला ? उहाँहरु प्रति तपाईको सृजना किन मौन छ ?’
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)