“म पनि स्वकीय सचिब,ब्यबस्थापक र अंग रक्षक पुरुष राखौ कि महिला ?” मनोज गजुरेलकी पुर्व पत्नी मिना ढकाल! भिडियो हेर्नुहोस…
2020, December 16th, Wednesday

admin

चर्चित हास्यकलाकार मनोज गजुरेलले दोस्रो बिहे गर्ने तयारी गरेका छन् । केही वर्षअघि गजुरेलले पूर्वपत्नी मीना ढकालसँग सम्बन्धविच्छेद गरेका थिए । उनले आफ्नो २२ वर्ष लामो वैवाहिक सम्बन्धलाई टुङ्ग्याएका थिए ।

गजुरेललले अर्को वर्षको कुनै महिना बिहे गर्न सकिने संकेत दिएका हुन् । उनले कोसँग बिहे गर्ने भन्ने पक्का भइसकेको र व्यवहारिक कुरा मिलाउन बाँकी रहेको बताएका छन् ।

मनोजले आफूले दोस्रो बिहे गर्न लागेको कुरा सार्वजनिक रुपमा बताएपछि पूर्वपत्नी मिनाले उनीमाथि नानाथरीका आरोप लगाउन थालेकी छन् ।

हालै मात्र उनले फेसबुकमा पोष्ट गर्दै लेखेकिछिन् :

म पनि स्वकीय सचिब,ब्यबस्थापक र अंग रक्षक पुरुष राखौ कि महिला ?

भिडियो हेर्नुहोस…

तपाईको प्रतिक्रिया