हाम्रोखबर संवाददाता 48 Views
“काठमाडौं । अभियानत्ता बाट आफ्नो परिचय दिएका ज्ञानेन्द्र शाही राष्ट्रिय प्रजातान्त्र पार्टी मा प्रवेश गरे पछि! राप्रपामा नया अयाम आएको छ। देश भरी बाट विभिन्न पार्टी परित्याग गरि र उनका समर्थक हरु को प्रवेश गर्ने ठुलो जन लहर चलेको देखिन्छ ।
“पुर्ब देखि पश्चिम् सम्म का कार्यक्रम हरु मा हजारौं को संख्या पार्टी प्रवेश गरेको हामिले देखेका छौ तेस्तै हिजो मात्रै विभिन्न “पार्टी परित्याग गरि १५७५ जना राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका छन् ।”
“मोरङको गछियामा राप्रपाले भव्य आमसभा कार्यक्रम गरेको थियो । सोहि कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले स्वागत गरेका हुन् ।
“नवप्रवेशीहरुलाई स्वागत गर्न पाउदा आफुहरु हर्षित र गौरवान्वित भएको राजेन्द्र लिङदेनले बताए ।मोरङको गछियामा भएको आमसभामा राजेन्द्र लिङदेनसंगै पार्टी प्रवक्ता ज्ञानेन्द्र शाही, महामन्त्रीमा पराजित रेखा थापा लगायत धेरैको उपस्थिति रहेको थियो ।
“राप्रपाको अध्यक्षमा कमल थापालाई पराजित गर्दै राजेन्द्र लिङदेन नेतृत्वमा आएपछि पार्टीप्रति आकर्षण बढेको र पार्टी प्रवेशको लहर नै चलेको छ ।”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)