“ज्ञानेन्द्र शाहीको राप्रपा प्रवेश संगै देशब्यापी रूपमा  ठुलो जनलहर पार्टीमा प्रवेश गर्दै”
2022, March 12th, Saturday

हाम्रोखबर संवाददाता

“काठमाडौं ।  अभियानत्ता बाट आफ्नो परिचय दिएका ज्ञानेन्द्र शाही राष्ट्रिय प्रजातान्त्र पार्टी मा प्रवेश गरे पछि! राप्रपामा नया अयाम आएको छ। देश भरी बाट विभिन्न पार्टी  परित्याग गरि  र उनका समर्थक हरु को प्रवेश गर्ने ठुलो जन लहर चलेको देखिन्छ ।

“पुर्ब देखि पश्चिम् सम्म का  कार्यक्रम हरु मा हजारौं को संख्या पार्टी प्रवेश गरेको हामिले देखेका छौ  तेस्तै हिजो मात्रै विभिन्न “पार्टी परित्याग गरि १५७५ जना राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका छन् ।”

“मोरङको गछियामा राप्रपाले भव्य आमसभा कार्यक्रम गरेको थियो । सोहि कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले स्वागत गरेका हुन् ।

“नवप्रवेशीहरुलाई स्वागत गर्न पाउदा आफुहरु हर्षित र गौरवान्वित भएको राजेन्द्र लिङदेनले बताए ।मोरङको गछियामा भएको आमसभामा राजेन्द्र लिङदेनसंगै पार्टी प्रवक्ता ज्ञानेन्द्र शाही, महामन्त्रीमा पराजित रेखा थापा लगायत धेरैको उपस्थिति रहेको थियो ।

“राप्रपाको अध्यक्षमा कमल थापालाई पराजित गर्दै राजेन्द्र लिङदेन नेतृत्वमा आएपछि पार्टीप्रति आकर्षण बढेको र पार्टी प्रवेशको लहर नै चलेको छ ।”

तपाईको प्रतिक्रिया