हाम्रोखबर संवाददाता 66 Views
“आँचल शर्मा एक नेपाली अभिनेत्री र मोडल हुन् । उनले आफ्नो अभिनय यात्राको आरम्भ नेपाली चलचित्र नाई नभन्नु ल ४बाट गरेकी हुन्। पहिलो चलचित्रको सफलता पछि उनले शत्रु गते र जोनी जेन्टलम्यान नामक चलचित्रमा समेत भूमिका गरिन्।
“नेपाली चलचित्र उद्योगमा प्रवेश गर्नु अगावै उनी एक सौन्दर्य प्रतियोगिता जितेकी थिइन् । आँचल शर्मा नेपाली सिनेनागरिकओ लागि कुनै नौलो नाम हैन । आँचल पछील्लो समय चर्चा संगै बिवादमा पनि तानिएकी हुन्छिन् । आँचल अहिले फिल्म संगै म्युजिक भिडियोमा पनि ब्यस्त रहन थालेकि छिन् । उनी भन्छिन् “मलाई म्युजिक भिडियोले धेरै कुरा सिकायो ।
“यस्तै अहिले क र णीको अभियोग लागेका अभिनेता पल शाहलाई थप छानविनका लागि नवलपुरस्थित सरकारी वकिल कार्यालय गैंडाकोट लगिएको छ । पीडितले उक्त कार्यालयमा दोस्रो जाहेरी दिएपछि बयानका लागि हिजो पललाई त्यहाँ पुर्याइएको थियो ।
“टाउकोमा ह्याट र मुखमा मास्क लगाएका पलको हातमा हत्कडी लागेको थियो । बारदात भएको दोस्रो स्थान भन्दै पीडितले यहाँ पनि आफूमाथि पलले कर णी भएको आरोप लगाएकी छन् । पलको मुल मुद्दा भने जिल्ला अदालत तनहुँमा चलिरहेको छ । उक्त अदालतले हिजो थप १२ दिन थुनामा राख्न आदेश दिएको थियो ।
“पलले गैडाकोट स्थित सरकारी वकिलको कार्यालयमा वयान दिएका छन् । गायीका किशोरीले कर णी गरेको आरोप लगाए पनि पलले भने इन्कारी वयान दिएका छन् । उनले आफुले कुनै गलत काम नगरेको बताउँदै आएका छन् ।””
“गैडाकोटमा दिएको वयानमा पनि पलले इन्कारी वयान दिएको बुझिएको छ । मंगलबार तनहुँबाट जिल्ला प्रहरीमा ल्याइएका उनलाई बुधबार सरकारी वकिलको कार्यालयमा बयान लिइएको हो । उनलाई सरकारी वकिल कार्यालय लैजादै गरेको भिडियो सार्वजनिक भएको छ ।
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)