हाम्रोखबर संवाददाता 54 Views
लक्ष्मी सिग्देल,हाम्रो खबर।पितृसत्तात्मक देशहरूमा जब नारीको संघर्ष तिता भोगाइ कहालि लाग्दा घटनाहरु न्युनिकरण भई हरेक छेत्रमा सबल छिन् भन्ने कुराको महसुस गराईन्छ नी” त्यहीँ दिन मनाउला नारी दिवस”
पुरुषको दांजोमा नारी शारीरिक रूपमा कोमल भएपनि दुर्बल होइन् जस्तै: महिनावारी देखि गर्भधारण अनि प्रशवको कष्ट तर अफसोच नारीलाई सुन्दरता यौन र भान्सामा सम्म सिमित गरिन्छ जब यो व्यवहारमा र सोचाइमा सकरात्मक परिवर्तन हरेक कुरामा सहयोग पुर्याउने गर्छौ नी”” त्यहीँ र दिन मनाउला नारी दिवस””
बसमा महिला सिटको आवश्यकता छैन मनमा महिलाको लागि फराकिलो सोच राख र, feminist बनेर लेडिज प्रथम भन्नु भन्दा मात्र नारीको सीप र सामथ्यको कदर हुन्छ नी”” त्यहीँ दिन मनाउला नारी दिवस””लैङ्गीक समानता एउटा अभियान केबल लमतन्न नारा मात्र भएको छ नारी उत्पीडन अनि असमानताका मुद्दाहरूलाई नलुकाई समानता काम हुन्छ नि”” त्यही दिन मनाउला नारी दिवस””
जब आमाको कोखबाट बाहिर निस्की सकेपछि र नमरून्जेल सम्म छोरा मान्छे देख्दा डर लाग्न छोडेर सुरक्षा र साहस पलाउने वातावरण बन्छ नि “”त्यही दिन मनाउला नारी दिवस””जुन दिन बलात्कार हुनुको कारण नारीले लगाएको छोटो कपडा नभएर बलात्कारीको छोटो सोच ठहरिन्छ नि “”त्यही दिन मनाउला नारी दिवस””
घर , समाज,देशमा असुरक्षित, दाइजो प्रथा, छाउपडि प्रथा, बोक्सीको आरोप, एसिड प्रहार, नारी द्वारा नारीको शोषण ,जस्ता अमानवीय घटनाहरु न्युनिकरण हुन्छ नि “”त्यही दिन मनाउला नारी दिवस””
घर भन्दा बाहिर महिला समानताको कुरा गर्दै नारी आमाको रूप हो देवी हो भन्दै नाराबाजी गर्दै हिड्नेहरू घरमा गयर श्रीमतीलाई कुट्ने र बाहिरी नारीलाई अनेक नामले पुकार्दै बेलुका रातको समय बिताउ भन्ने को कमी छैन यहाँ आफ्नी आमा ,दिदीबहिनी, श्रीमती जस्तै अरू नारीलाई सम्मान नजरले हेर्छो नि “” त्यही दिन मनाउला नारी दिवस””
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)