“१२ वर्षकी छोरीकै शव सडकमा, ल’तार्दै लिएर हिँडेकीको, गाउँलेले देखेपछी …..
2022, March 6th, Sunday

हाम्रोखबर संवाददाता

“काठमाडौं :-“एक जना महिलाले नजिककैको ट्रक समितिमा पुगेर एउटा बालिकाको मृत्यु भयो मलाइ कोदालो दिनु त यसलाई पुर्नुपर्यो भनेर मागिन् । त्यसपछि कार्यालयमा भएका सबै मानिस झस्किए । उनीहरुले प्रहरीलाई खबर गरे । कपिलबस्तुको उत्तमनगरमा यस्तो घटना भएको हो । ति महिलाले १२ वर्षकी छोरीकै शरिर सडकमा ल’तार्दै लिएर हिँडेकी थिइन् ।”

“आफ्नै छोरीको शरिर त्यसरी ल तार्दै लिएर हिडेको स्थानियले प्रत्यक्ष देखेका थिए । उनका श्रीमान टेकवहादुरले घटनावारे जानकारी दिँदै भने छोरी दीपिका रेश्मी थिइन् । ति महिलालाई उनले छोरी सहित दोस्रो विवाह गरेका थिए । उनीहरुको विवाह भएको ८ वर्ष भएको थियो । घटनावारे जानकारी दिँदै भने, बेलुका हामी एउटै कोठामा थियौं । विहान साढे ७ वजे म काममा गए । दिउसो १ वजे कामवाट फर्केर आउँदा घरमा सबै सामान असरल्ल थियो ।”

“भाँडा पनि माझेको थिएन । श्रीमती आमा थिइनन् । सानो ५ वर्षको छोरालाई आमा खै भनेर सोध्दा दिदीलाई औषधी गर्न लैजान्छु भनेर दिदीलाई लिएर जानुभएको छ भनेर छोराले आफुलाई भनेको उनको भनाई छ । तर कतिबेला श्रीमती कामवाट निस्केकी थिइन् आफुलाइ थाहा नभएको बताए । श्रीमतीलाई फोन गरे उठेन त्यसपछि सबै माइती र आफन्तको घरमा पनि फोन लगाए ।”

“तर केही बेरमा वडा सदस्यले आफ्ना माइला बुवाको छोरा भाईलाई दाई लिएर प्रहरी कार्यालय आउनु भनेर बोलाएपछि आफु प्रहरी कार्यालय नजाँदा घटनावारे थाहा पाएको बताए । श्रीमतीले आफैले जन्माएको छोरीलाई कर्तब्य गरेर मा’रेको आफुले थाहा पाएको बताए ।

“उनले भने, सुरुमा देख्दा गाडी दुर्घटना भएछ भन्ने लागेको थियो तर प्रहरीले यहाँ कुरा आर्के छ तपाईलाई यहाँ आउनु भनेर कसले भन्यो भनेर थर्काएर सोधेपछि आफु झस्किएको बताए ।”

तपाईको प्रतिक्रिया