हाम्रोखबर संवाददाता 62 Views
“काठमाडौं :-“एक जना महिलाले नजिककैको ट्रक समितिमा पुगेर एउटा बालिकाको मृत्यु भयो मलाइ कोदालो दिनु त यसलाई पुर्नुपर्यो भनेर मागिन् । त्यसपछि कार्यालयमा भएका सबै मानिस झस्किए । उनीहरुले प्रहरीलाई खबर गरे । कपिलबस्तुको उत्तमनगरमा यस्तो घटना भएको हो । ति महिलाले १२ वर्षकी छोरीकै शरिर सडकमा ल’तार्दै लिएर हिँडेकी थिइन् ।”
“आफ्नै छोरीको शरिर त्यसरी ल तार्दै लिएर हिडेको स्थानियले प्रत्यक्ष देखेका थिए । उनका श्रीमान टेकवहादुरले घटनावारे जानकारी दिँदै भने छोरी दीपिका रेश्मी थिइन् । ति महिलालाई उनले छोरी सहित दोस्रो विवाह गरेका थिए । उनीहरुको विवाह भएको ८ वर्ष भएको थियो । घटनावारे जानकारी दिँदै भने, बेलुका हामी एउटै कोठामा थियौं । विहान साढे ७ वजे म काममा गए । दिउसो १ वजे कामवाट फर्केर आउँदा घरमा सबै सामान असरल्ल थियो ।”
“भाँडा पनि माझेको थिएन । श्रीमती आमा थिइनन् । सानो ५ वर्षको छोरालाई आमा खै भनेर सोध्दा दिदीलाई औषधी गर्न लैजान्छु भनेर दिदीलाई लिएर जानुभएको छ भनेर छोराले आफुलाई भनेको उनको भनाई छ । तर कतिबेला श्रीमती कामवाट निस्केकी थिइन् आफुलाइ थाहा नभएको बताए । श्रीमतीलाई फोन गरे उठेन त्यसपछि सबै माइती र आफन्तको घरमा पनि फोन लगाए ।”
“तर केही बेरमा वडा सदस्यले आफ्ना माइला बुवाको छोरा भाईलाई दाई लिएर प्रहरी कार्यालय आउनु भनेर बोलाएपछि आफु प्रहरी कार्यालय नजाँदा घटनावारे थाहा पाएको बताए । श्रीमतीले आफैले जन्माएको छोरीलाई कर्तब्य गरेर मा’रेको आफुले थाहा पाएको बताए ।
“उनले भने, सुरुमा देख्दा गाडी दुर्घटना भएछ भन्ने लागेको थियो तर प्रहरीले यहाँ कुरा आर्के छ तपाईलाई यहाँ आउनु भनेर कसले भन्यो भनेर थर्काएर सोधेपछि आफु झस्किएको बताए ।”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)