एकदमै कडा भिडियो! नाच्दै नाच्दै बिदा भाइन बेहुली ,मेरो पनि खिरपुरिवालिको जस्तै टिकटक बनाइदिनु भनिन…हेर्नुहोस भिडियो..
2020, December 12th, Saturday

admin

काठमाडौ । अहिले सामाजिक संजालमा धेरै भिडियोहरु भाइरल भइरहेका छन अझ यो झन त मंसिरको महिना त्यस्मा पनि विवाहका भिडियोहरु त अति नै भाइरल भइरहेका छ्न । यहि मंसिर महिनामा देशमा ख्यातिप्राप्त कलाकार तथा प्रसिद्ध ब्यक्तित्वहरुले पनि धुमधाम संग विवाह गरे ।

यसैक्रममा प्रखर वक्ता रमेश प्रसाईं र समाजसेवी नन्दा सिंह संग विवाह गरे । त्यस्तै नायिका श्वेता खड्काको पनि विवाह भयो । श्वेताले धनगढीका बिजेन्द्र राउत संग विवाह गरेकी हुन । उनीहरूको विवाह पछिल्लो समय निकै नै चर्चामा बनेको थियो र अहिले पनि बनिरहेको छ ।

त्यस्तै अहिले पछिल्लो समयमा टिकटकमा पनि धेरै भिडियोहरु भाइरल भइरहेका छन । यो मंसिर महिनाभरी विवाहका भिडियोहरुले सामाजिक संजाल भरी रंगिएका छन।

त्यस्तै टिकटकमा एउटि पस्चिमी समुदायकि महिलाले विवाहमा खिर पुरि खाने भन्ने टिकटिक निकै नै भाइरल बन्यो ।त्यस्तै अहिले यो भिडियो पनि निकै नै भाइरल बनिरहेको छ । उक्त भिडियो २४ घण्टामै १० लाख भन्दा बढी हेरिएको थियो ।

उक्त भाइरल भिडियो हेर्नुहोस..

तपाईको प्रतिक्रिया