admin 999 Views
काठमाडौ । कार्यक्रम इन्द्रेणीबाट चर्चामा आएकी गायिका टिका सानु र इन्द्रेणीका संचालक तथा गायक बिच सामान्य विषयमा भएको कुराकानीको विषय सामाजिक संजालमा भाइरल बनेको छ । गायक तथा प्रखर वक्ता रमेश प्रसाईको विबाहमा जाने क्रममा हतारमा रहेका बेला कृष्णले कार्यक्रम सम्पादनमा केही त्रुटि भएको देख्न सकिन्छ ।
सुटिगंको क्रममा भएको केही सामान्य बादविबादका केही दृश्यहरु सम्पादनमा समस्या भएका कारण टीका सानुको सामाजिक संजालमा चर्को बिरोध भैरहेको छ । सो कार्यक्रममा टिकाले इन्द्रेणी र कलाकारहरु एक अर्काका परिपूरक भएको तर इन्द्रेणीले मात्रै नचिनाएको बताइन् । बिरोधले उग्र रुप लिदै गएपछि टिका सानु लाईभमा आएकी छन् । उनले कृष्ण कडेललाई पनि लाईभमा जोडेर यस बिषयमा बिस्तृत कुराकानी गरेकी छन् ।हेर्नुस् यो लाईभ भिडियो ।
टिकाले आफ्नो प्रतिभाका कारण पनि आँफु चलेको अभिब्यक्तिपछि कृष्णले इन्द्रेणीका कलाकारहरुले बाहिर बाहिर समय दिँदै हिँड्न थालेका कारण समस्या भएको उक्त कार्यक्रममा बताए । विवादपछि लाइभमा आएका कृष्ण र टिकाले आफुहरुमा कुनै समस्या नभएको बताएका छन् । लाइभमा कृष्ण र टिकाले यो विषयका कारण एक अर्काबिच समस्या नभएको र भोलीका दिनमा सँगै मिलेर काम गर्ने प्रतिवद्धता लाइभमा नै गरेका छन् ।
भिडियो हेर्नुहोस…
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)