admin 474 Views
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफू साहित्यक पुस्तक पढ्दापढ्दै अर्धपागल भएर विद्रोहमा गएको बताएका छन्। शुक्रबार नेपाल कम्युनिष्ट पार्टीका नेता दिनानाथ शर्माको पुस्तक ‘झरीको सौन्दर्य’को लोकार्पण गर्दै प्रचण्डले आफू निकै साहित्यिक मानिस भएको बताए।
‘मेरो साहित्यमा एकदमै रूची थियो। मेट्रिक पास गरेर कलेज पढ्ने बेला महिनौं बाहिर ननिस्की किताब पढ्थें,’ उनले भने,‘आफू पनि कविता लेख्थें। नाचगानमा रूची थियो। लक्ष्मीप्रसाद देवकोटा र ताना शर्माका निबन्धहरू पढेर नेपाली समाजको बारेमा धेरै थाहा पाएँ। साहित्यबाट समाजलाई बुझ्दाबुझ्दै अर्धपागल भएर वि’द्रोहमा गएँ।’
आफूमा सानैदेखि निकै उदारता, भावुकता र साहित्यिक अनुराग भएको उल्लेख गर्दै प्रचण्डले १० वर्षे सशस्त्र द्व’न्द्वका क्रममा आफू कहिल्यै पनि हिं’सामा सामेल नभएको बताए।
‘मेरो नेतृत्वमा त्यत्रो युद्ध भयो, हजारौंको बलिदान भयो। तर म त्यस्तो वि’द्रोही नेता हुँ जसले कसैलाई एक लपेटो हानेको छैन, कसैको एक लपेटो खाएको पनि छैन,’ प्रचण्डले भने,‘हिं’सात्मक क्रियाकलापमा मेरो कहिँ प्रत्यक्ष सहभागिता छैन।त्यसैले १७ हजारको जिम्मा लिने कुरा अलिक मान्य छैन, मान्छेहरूलाई यो कुरा पत्याउने गाह्रो छ।’
उनले हिं’सामा सहभागी नभए पनि द्व’न्द्वका क्रममा भएका सबै घटनाको जिम्मेवारी आफूले लिने बताए।वि’द्रोहको मात्र होइन उक्त वि’द्रोहलाई शान्तिपूर्ण र लोकतान्त्रिक प्रणालीमा ल्याउने नेतृत्व पनि आफूले गर्न पाएको उनले बताए।‘वि’द्रोहलाई शान्तितिर रूपान्तरण गर्ने अवसर पनि मैले पाएँ। लोकतान्त्रिक प्रक्रियाको नेतृत्व पनि गरेकाले म विशिष्ट व्यक्तिमा पर्न गएँ,’ प्रचण्डले भने।
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)