admin 890 Views
सोमवार विवाह बन्धनमा बाँधिएकी श्वेता र उनका पति विजयेन्द्रको विवाहको भिडियो सार्व’जनिक भएको छ । जसमा श्वेता र विजयेन्द्रले निकै रमा’इलो गरेका छन् । विवाहमा वेहुला बेहुली’को नाच देख्न सकिन्छ भने विवाहमा पुगेकाहरुले पनि निकै र’माइलो गरेका छन् ।
उनले स्व अभिनेता श्रीकृष्ण श्रेष्ठको नि’धनको ६ वर्षपछि दोस्रो विवाह गरेकी हुन् । उनले सोमवार धनगढीका विजयेन्द्र सिंह रावतसँग लगन’गाँठो कसेकी हुन् । दुई वर्षदेखिको प्रेम सम्ब’न्धलाई उनीहरुले विवाहमा प’रिणत गरेका हुन् । काठमाडौंस्थित गोकर्ण फरेस्ट रिसो’र्टमा उनीहरुको विवाह स’म्पन्न भएको हो ।
उनको विवाहका केहि तस्वीरहरु सामाजिक संजा’लहरुमा पोस्ट गरिएका छन् । श्वेताले आफ्नो विवाहमा संचारमा’ध्यमहरुलाई भने नि’मन्त्रणा दिईनन् । नजिकका नाते’दारहरु तथा साथीभाईहरुलाई मात्र उनले निम्त्याएको बुझिएको छ । उनले कोरोना कहरका का’रणले चाहेर पनि साथीभाईलाई बो’लाउन नसकेको भन्दै दुख ब्यक्त गरेकी थिइन् ।
सीमित साथी र आफन्त’माझ श्वेता र विजयन्द्र रावतको हिन्दू परम्परा अनु’सार विवाह भएको हो। श्वेताका दुलाहा विजयन्द्र सिंह रावत धनग’ढीबासी हुन् । उनी घरका कान्छा छोरा हुन् । उनका आमाबुवासहित एक दा’जु छन्।-इताजा खबरबाट
भिडियो हेर्नुहोस…
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)