इन्द्रेणी टिम बाजागाजा सहित रमेशको घरमा,यसरी सुरु भयो रमेशको बिहे (भिडियो सहित) हेर्नुहोस
2020, December 7th, Monday

admin

आज प्रसिद्ध वक्ता रमेश प्रसाइको विवाह हुँदै छ। उनले कालीकोटकी समाजसेवी नन्दा सिंहसँग विवाह गरेका हुन । ३ वर्षको प्रेम सम्बन्धलाई रमेश र नन्दाले बिवाहमा परिणत गरेका हुन् ।

आज २२ गते धरानमा नेपाली परम्पराअनुसार थोरै ब्यक्तिको उपस्थितिमा विवाह कार्यक्रम रहेको नन्दाले जानकारी दिइन् । राजनीतिक टिप्पणी गर्न पनि माहिर रमेश र कल्पना दाहालबीच केही अगाडि प्रेमको चर्चा मिडियामा चलेको थियो ।तर आज कल्पना दाहाल पनि रमेश प्रसाइको विवाहमा उपस्तिथि भएकि छिन । त्यसका साथै इन्द्रेणीका सम्पुर्ण टिम पनि उपस्थित छ्न ।

एक लोकदोहोरी कार्यक्रममा सँगै दोहोरी गाएपछि रमेश र कल्पनाको नाम जोडिएको थियो । रमेश पछिल्लो समय लोक दोहोरी कार्यक्रम इन्द्रेणीमा समेत आबद्ध छन् भने नन्दाले काठमाडौंमा बालआश्रम चलाइरहेकी छन् ।

भिडियो हेर्नुहोस:

तपाईको प्रतिक्रिया