रमेश प्रसाईं,र जीवन बिष्ट ले यसरी धुमधाम सग बिवाह गरे, हेर्नुहोस ( भिडियो सहित) बधाई दुबै जनालाइ
2020, December 6th, Sunday

admin

आज रमेश प्रसाई र उनका साथी जीवन बिष्ट विवाह वन्धनमा बादिधै छन् । रमेशले मंसिर २२ गते आज काली-कोटकी नन्दा सिंहसँग लगनगाँ’ठो कस्ने भएका हुन् । उनीहरु दुवै दृष्टिविहिन हुन् ।

दृष्टिवि’हीन भए पनि ज्ञान, बोल्ने शैली र क्षमता-बाट प्रभावित पार्न सक्ने रमेशलाई पछिल्लो समय ‘रिंकेबुङको राँगो’ बोलको गीतले चर्चामा ल्याएको छ ।

नन्दा भने समाज-सेवामा छिन् । उनले काठमा-डौंमा बालआश्रम चलाइरहेकी छन् । नन्दा र रमेशविच ३ बर्षदे’खि गहिरो प्रेम सम्बन्ध रहेको छ । ३ बर्ष अगाडि नन्दा-लाई रमेशले प्रेम प्रस्ताव राखेका थिए ।

त्यस्तै उनका साथी जीवन विष्टको पनि आज एउटै मण्डप बाट विवाह हुँदैछ । दुवैजना बेहुला बनेको भिडियो समेत बाहिरिएको छ । हेरौं रमेश प्रसाई र उनका साथी बेहुला बन्द कस्ता देखिए त !

भिडियो हेर्नुहोस..

तपाईको प्रतिक्रिया