रमेश प्रसाईं र नन्दा को प्रेम यसरी सुरु भएको रहेछ ,नन्दाको बहिनिले खुलाइन पूरा कहानी, (भिडियो सहित) हेर्नुहोस,
2020, December 5th, Saturday

admin

काठमाडौं ।पछिल्लो समय ‘रिंकेबुङको राँगो’को गीतका कारणले चर्चामा रहेका गायक रमेश प्रसा’ई विवाह बन्धनमा बाँधिने खबर सार्व’जनिक भएपछि उनीहरुको प्रेमका बारेमा निकै चर्चा सुरु भएको छ ।

रमेशले आफ्नो ३ वर्ष देखिको प्रे’म सार्वज’निक गर्दै अब मंसिर २२ गते विवाह गर्ने निर्ण’य भएको सार्वजनिक गरेका हुन् । एबीसी टेलिभिजनमा दोहोरी गीत गाएपछि उनको नाम गायीका कल्पना’संग जोडिएको थियो । तर उनले कल्पना’संग कुनै प्रेम नभएको बताएका छन् ।

कल्प’नासंग दुई महिना अघि मात्र चि’नजान भएको रमेशको भनाई छ । दोहोरी गीत गाउँदा गरेको रमाइलो’लाई दर्शकले वास्त’विक जिवनमा जोडेर गलत प्रचा’र गरेको बता’एका छन् ।यता रमेशले विवाह गर्न लागेकी नन्दा कालिकोट निवासी हुन् । उनी पनि दृष्टिविहिन हुन् । उनले आफु दृष्टि’विहिन भएपनि सम’स्यामा परेकाहरुलाई संरक्षण दिने सामा’जिक काम गर्दै आएकी छन् ।

नन्दासंगै बा’ल्य’काल देखि नै पढ्दै र संगै बस्दै आएका साथीहरुले पनि रमेशसंगको प्रेमका बारेमा खुला’सा गरेका छन् । दुवै जना दृष्टिविहिन भएका कार’ण पनि धेरै वर्ष देखि उनीहरुमा सामि’प्यता रहेको र तीन वर्ष अघि रमेशले प्रेमको प्रस्ता’व राखेको उनका साथी’ले खुलासा गरिदिएका छन् ।

यहि २२ गते धरान’मा नेपा’ली पर’म्परा अनु’सार थोरै ब्यक्तिको उपस्थि’तिमा विवाह कार्यक्रम रहेको नन्दाले जान’कारी दिएकी छन् । नन्दाको विवाहमा सह’भागी हुने भन्दै उनका साथी’हरुले पनि तयारी थालेका छन् ।

भिडियो हेर्नुहोस:

तपाईको प्रतिक्रिया