“फुटेको चुरा” लोकप्रिय गायक प्रकाश सपूत को नयाँ गित सार्वजनिक हेर्नुहोस (भिडियो सहित)
2020, December 2nd, Wednesday

admin

काठमाडौं। लोकप्रिय गाय’क, सर्जक तथा मोडल प्रकाश सपुत र गायिका अनिता चला’उनेको सहकार्य रहेको गीत फुटेका चुराको भिडियो सार्वजनिक भएको छ । गीतमा सपुत स्वयंमको शब्द तथा संगीत छ ।

प्रकाश सुपत आफ्नै निर्देश’न रहेको भिडियो’मा नम्रता श्रेष्ठ रानी, प्रकाश सपुत सिपाहको भूमिकामा छन् ।

यस्तै बुगी उगी विजेता कविता नेपाल र गायिका चलाउने सँगै निरज पन्थी पनि भिडियोमा प्रस्तुत छन् ।

नवराज उप्रेतीको सिनेम्याटोग्राफी रहेको भिडियोलाई प्रविण भट्टले सम्पादन गरेका हुन् भने कोरियोग्राफी गम्भिर विष्टको छ ।

प्रकाश सपुतले बदला बरिलै र अनिता चलाउनेले यस्तो बनोस् मेरो तीज पश्चात् फुटेका चुरा ल्याएका हुन् । नम्रता श्रेष्ठले लामो समय पछि म्युजि’क भिडि’यो खेले’की हुन् ।भिडियो हेर्नुहोस:

तपाईको प्रतिक्रिया