रचना रिमालको र सनि विश्वकर्माको यो रमाइलो नयाँ गीत सार्वजनिक ( भिडियो सहित) हेर्नुहोस
2020, November 29th, Sunday

admin

काठमाडौं । आएम ई नेपाल लोक स्टार बिजेता सनी विश्वकर्मा र नेपाल आइडलबाट चर्चामा आएकी गायिका रचना रिमालको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । ‘कम्मरैमा खुर्पेटो’ बोलको गीतलाई चर्चित संगीतकार बि.बि अनुरागीले संगीत भरेका हुन् ।

भिडियोमा सनी, रचना र बिबि लगायतलाई देख्न सकिन्छ । मिराज अर्याल र ताराकान्त बि.कको छायाँकन रहेको भिडियोलाई ताराकान्तले सम्पादन गरेका हुन् ।

लोक स्टार भएपछि सनी विश्वकर्माले गाएको झुम्का झलक्कै हिट भयो रचना रिमाल गीत रेकर्डिङमा निकै व्यस्त छिन् ।

भिडियो हेर्नुहोस:

तपाईको प्रतिक्रिया