admin 795 Views
काठमाडौं, । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले कार्यकारी अध्यक्ष पुष्कमल दाहालले सचिवालय बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनको जवाफ प्रधानमन्त्री ओलीले दिने स्पष्ट पारेका छन् ।
पार्टीको मान्यताअनुसार अध्यक्षले एक्ला एक्लै प्रस्ताव ल्याउने चलन नभएको उनले स्पष्ट पारे । उनले दाहालले ल्याएको प्रस्ताव पार्टीको नहुने जिकिर गरे ।
आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता रिमालले अध्यक्ष प्रचण्डले ल्याएको प्रस्तावमाथि प्रधानमन्त्री ओलीले जवाफ दिने पनि सुनाए ।
उनले भने,‘प्रधानमन्त्री ओलीले जवाफ ल्याउने वा प्रस्ताव पेश गर्ने कुरा अध्यक्षको रुपमा ल्याउने हो नि ।’ आफूहरुको काम भनेको पार्टीमा विग्रह ल्याउने नभएकोले पार्टीभित्र ल्याईने कुराहरु विधिसम्मत रुपमा आउनुपर्नेमा जोड दिएका छन् ।
प्रचण्डले ल्याएको प्रस्ताव विधिसम्मत नभएको उनको भनाई छ ।नेताहरुले आफ्नै साथीहरुमाथि आरोप लगाउँदापनि पुष्टि हुनेगरि लगाउनुपर्ने उनको भनाई छ । ‘कसले कसलाई कारबाही गर्ने ? भन्ने कुरा भोलिको कुरा हो ।
हामीले संख्याको हिसाबले एकता गरेको होईन नि ।’–उनले भने । पार्टीलाई सम्हालेर लैजाने हो भने नेताहरुपनि जिम्मेवार भएर अघि बढ्नुपर्ने उनको भनाई छ । उनले वर्तमान सरकार कुनैपनि हालतमा नढल्ने विश्वास दिलाए ।
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)