admin 519 Views
काठमाडौं: उपप्रधानमन्त्री एवं नेकपा सचिवालय सदस्य ईश्वर पोखरेलले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली वि’रुद्ध लगाइएका आ’रोपहरू पुष्टि गर्न नसके अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग त्यसको हिसाब-किताब हुने बताएका छन्। आफ्नै कार्यकक्षमा शुक्रवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उपप्रम पोखरेलले आ’रोपहरू पुष्टि गर्न नसके आरोप लगाउनेसँग त्यसको हिसाब-किताब हुने बताएका हुन् ।
‘जुन आधारहीन आरोप लागेका छन्, या त त्यसको पुष्टि हुनुपर्छ, नत्र आ’रोप लगाउनेसँग त्यसको हिसाब-किताब त हुन्छ’ उपप्रम पोखरेलले भने । प्रधानमन्त्री वि’रुद्ध आधारहीन आ’रोप लगाइसकेपछि अब दुईवटा मात्र विकल्प बाँकी रहेको जिकिर उनले गरे । ‘यसको त दुईवटा मात्र विकल्प हुन्छ । या त पुष्टि हुनुपर्यो, पुष्टि भएन भने आरोप लगाउने माथि स्वाभाविक रूपमा प्रश्न त उठ्छ ।’
पोखरेलले सचिवालयमा प्रचण्डले वितरण गरेको आरोपलाई प्रस्ताव भन्न नमिल्ने बताए । ‘त्यसलाई प्रस्ताव नभनौं, एउटा आरोप पत्र भनौं,’ उनले भने, ‘हाम्रो पार्टीमा प्रस्ताव पेश गर्ने एउटा विधि छ, दुई अध्यक्षको सहमतिमा प्रस्ताव आउनुपर्छ । यसमा सहमति त के कतै छलफल पनि भएको छैन। उनले मंसिर १३ गतेको बैठकमा प्रधानमन्त्रीले त्यसको जवाफ दिने बताए । ‘ती लगाइएका आ’रोपहरूका बारेमा प्रधानमन्त्रीले आफ्नो तर्फबाट अफिसियल्ली बोल्छु भन्नुभएको छ, त्यसपछि त्यसबारे हामी छलफल गर्छौं उन ले भने ।KHABAR HOUSE बाट
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)