यस्ता छन् सूजीको हलुवा खानुका अचुक ५ फाइदा,,,,,
2021, December 7th, Tuesday

admin

काठमाडौं ।हामी सबैले सूजीको हलुवा खाएका छौँ । सूजीबाट अनेकौँ अन्य स्वादिष्ट व्यंजन पनि बनाउन सकिन्छ, जुन स्वादको साथै स्वास्थ्यको लागि पनि लाभदायक हुन्छ । आज हामी सूजीको प्रयोगले हुने यी ५ अति नै ला*भदायक फाइदाको चर्चा गर्दैछौँ ।

सूजीको ग्लाइसेमिक इंडेक्स निकै कम हुन्छ, जसले शरीरमा ग्लूकोजको मात्रा बढाउँदैन र डायबिटीज रोगीको लागि फाइदाजनक हुन्छ ।

(यसमा बोसो हुँदैन, जस*को कारण तपाईको वजन बढ्ने सवाल उठ्दैन । यसको साथै यसले वजन कम गर्न मद्दतगार सावित हुनसक्छ ।

यो हल्का आहार हो, ज*सले शरीरको ऊ*र्जालाई नष्ट गर्दैन । यसको सेवन पश्चात् तपाईलाई हल्का महसूस हुन्छ ।यो हल्का हुनुको कारण सजिलै पाचन हुन्छ र पाचन सम्बन्धि समस्या उत्पन्न हुँदैन । पेट पनि स*जिलै सफा हुन्छ ।

यसमा फाइबर, भिटामिन ई, भिटामिन बी हुनु*को साथै अन्य पोषक तत्व पनि हुन्छ, जसले स्वा*स्थ्य सम्बन्धि विभिन्न समस्या*बाट आराम दिन्छ ।

तपाईको प्रतिक्रिया