कुल मान घिसिङ को नेतृत्वमा ढल्केबर ४०० केभी निर्माण सम्पन्न,सफलता पुर्बक चार्ज सुरु,कुलमान चाहानेले सेयर गरौं
2020, November 12th, Thursday

admin

काठमाडौ । कुलमान घिसिङको कार्यकालमा अनेकौं राम्रा कामहरु भएका छन् । अन्धकार नेपाललाई उज्यालो बनाउने कुलमान घिसिङको टिम नै हो ।

नेपाली जनता अन्धकारमा बस्दै आएका थिए तर एका एक कुलमान घिसिङ माथिल्लो पदमा पुगे पछि लोडसेडिङको अन्त्य गर्न सफल भएका थिए।

त्यसैले गर्दा कुलमान घिसिङको समर्थनमा करोडौं करोड जनता छन् । कुलमानको कार्यकाल सकिएपनी उनिले थालनी गरेको धल्केबर ४०० केभी निर्माण सम्पन्न भएको छ ।

घिसिङले आफुँले त्यो कार्य सम्पन्न कार्यकाल अवधीमा नै सकाउने प्रयास गरेका थिए तर टेक्निकल कुराले गर्दा पेन्डिङमा रहेको थिए। अहिले आएर सम्पन्न भएको र चार्ज नी हुन थालेको भन्ने जानकारी उनीले सामाजिक संजालमा यसरी लेखेर सबैलाई जानकारी दिएका छन् :

“ढल्केवार ४०० केभि सब्स्टेसन निर्माण सम्पन्न भई मुजफरपुर ढफ्केबार लाईन ४०० के भि मा सफल्तापुर्वक चार्ज भएकोमा अायाेजना प्रमुख सुक्र देवकाेटा र अायाेजनाका टिम, पुर्व उ का का नी व्रजभुषण चाेधरि, माननीय मन्त्री , सचिव, सञ्चालकहरु, कार्यकारि निर्देशक लगायत सम्पुर्ण कर्मचारिहरुमा हार्दिक वधाई ।

याे सव्स्टेसन नेपालकाे पहिलाे ४०० केभि, पहिलाे जिअाई एस सवस्टेसन, पहिलाे ठुलाे क्रसबाेर्डर सवस्टेसन, नेपालको लगानिमा नेपाली प्राविधिकहरुकाे डिजाईन र सुपरभिजनमा बनेकाे हुनाले पनि अत्यन्त महत्वपुर्ण छ ।”

पुनः कुलमान घिसिङ नै आउँनुपर्छ भन्नेको जमात अहिले पनि करोडौं करोड रहेको छ । नेतृत्वबाट सबैले हार खाएर ब्युरोकेसीमा राम्रो मान्छे भेट्दा सबै खुशी थिए नै ।

पुनः कुलमान घिसिङ नै चाहिन्छ भनी आन्दोलन निकै दिन मच्चिए पनि सरकारले अनेकौं बाहाना देखाई घिसिङको ठाउँमा शाक्यलाई नियुक्त गरेको छ ।

अब पुनः आउँन असम्भव भए नी कुलमानको टिमले झैं काम गरे भने शाक्यले पनि ताली पाउँलान नत्र जनता पुनः उत्रीने अनुमान गर्न सकिन्छ।

कुलमान र उनका टिमको सत्कर्मलाई सम्मान गर्दै यो न्युज शेयर गरि उनी सम्म पुर्याऔं । सलाम

तपाईको प्रतिक्रिया