“ज्ञानेन्द्र शाही र कुलमान,बिच पहिलो एतिहासिक भेटवार्ता,अब गाऊँ उज्यालो, बनाउने कुलमानले गरे बाचा” ।
2021, December 1st, Wednesday

हाम्रोखबर संवाददाता

“काठमाडौं :-हाम्रो नेपाल हामी नेपाली अभियान का अभियानता ज्ञानेन्द्र साही ले आज  विद्युत प्रधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङ लाई भेटेबार्ता भएको छ।

“भेटमा साहिले गाउँ लाई उज्यालो बनाउने अभियान थाल्नु पर्ने  समसामयिक विषय लाई लाई लिएर कार्यकारी निर्देशक कुलमान घिसिङ को ध्यानाकर्षण गराएका थिए “

“उनले लेखेका छ्न :-उज्यालो नेपालका नायक कुलमान घिसिङ ज्युले अघिल्लो कार्यकालमा शहरलाई उज्यालो बनाउनु भो अब दोस्रो कार्यकाल गाँउलाई उज्यालो बनाउने अभियानका साथ आज गृह जिल्ला जुम्ला लगाएत मुगु ,कालिकोट ,हुम्ला ,डोल्पा लगाएत

“दार्चुला बैतडी ,बाजुरा ,अक्षाम र दुर्दराजको गाउँमा राष्ट्रिय  विद्युत प्रसारण गर्नको लागी मागपत्रका साथ उचित भेटघाट भो धन्यवाद र हाम्रो नेपाल हामी नेपाली अभियान  आशावादी छौ हाम्रो माग पूरा हुनेछन ।।। जुम्ली सेवा समाज काठमाण्डौ “

तपाईको प्रतिक्रिया