राजेन्द्र लिङ्देनलाई कमल थापाको जवाफ : नयाँ पुरानो भनेर विभाजनको रेखा कोर्न हु’न्न,,,,
2021, December 1st, Wednesday

admin

काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले नयाँ र पुरानो पुस्ताको भनेर कसैले पनि पार्टीमा विभाजनको रेखा कोर्न नहुने बताएका छन् । पार्टीको बुधबारदेखि सुरु भएको महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै था’पाले नयाँ पुरानो, अग्लो होचो वा अन्य कुनैपनि बहानामा विभा¥जनको रेखा कोर्न नहुने बताएका हुन्।

यसअघि सम्बोधनका क्र¥ममा अध्यक्षका प्रत्यासी राजेन्द्र लिङ्देनले पार्टीमा युवापुस्ता नेतृत्वमा आउनुपर्ने भन्दै पुराना पुस्ताका नेताहरुले अ¥भिभावकीय भूमिकामा रहने धारणा राखेका थिए । तर, लिङ्देनलाई जवाफ फर्काउँदै थापाले भने, ‘केन्द्रीय नेतृत्व सर्वसम्मत नेतृत्व चयनको प्रयास गर्नुपर्छ ।

सहमति हुन सकेन भने पनि प्रजातान्त्रिक अभ्यास र विधिबाट नेतृत्व छानेर पा¥र्टीलाई आगा¥मी दिनमा एकताबद्ध ढंगबाट अघि बढाउने प्रतिज्ञा सबैले गर्नुपर्छ । हामीले नयाँ पुरानो, अग्लो होचो वा अन्य कुनैपनि बहानामा विभाजनको रेखा कोर्नु हुन्न । पार्टीमा स्थापनाकालदेखि रगत र पसिना बगाएका नेताहरु सबै जिवित हुनुहुन्छ ।’उनले यो एकताको अन्तिम महाधिवेशन हुने भन्दै एकता महाधिवेशनबाट पार्टी आ¥फूहरुले कहिल्यै पार्टी नफुटाउने भनेर संकल्प गरेको त्यो सन्देश देशभरका का¥र्यकर्तामा पुर्याउने बताए ।

यो पनि,,,उपाध्यक्ष नेम्वाङ भन्छन्,”एमाले ए’कजुट भएको सन्देश गयो”काठमाडौं । नेक*पा (एमाले)का नवनिर्वाचित उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ्ले १०औँ राष्ट्रिय महाधिवेशनले नेकपा (एमाले) एक जुट भएको सन्देश गएको बताउनुभएको छ ।

आज पत्रकारसँग कुरा¥कानी गर्दै उहाँले महाधिवेशन सफल भएको उल्लेख गर्दै एमाले कम्युनिष्ट आन्दोलनको मूलधारका रुपमा स्थापित बन्ने ब¥ताउनुभयो । उहाँले भन्नुभयो, ‘यो महाधिवेश¥नबाट पार्टी एक ढिक्का भएको छ, एक जुट भएका छौं ।’ महाधिवेशनले एउटा सन्देश पनि दिनसकेको जनाउँदै उहाँले एमाले नै कम्युनिष्ट आ¥न्दोलनको मू¥लधार हो भन्ने प्रमाणित भएको बताउनुभयो ।

निरङ्कुशता¥विरुद्धको लोक¥तान्त्रिक आन्दोलनको यो नै मूलधार हो भन्ने सन्देश दिन महाधिवेशनले सकेको उहाँको भनाइ थियो । एमालेलाई जनताको उत्ति¥कै सम¥र्थन रहेछ भन्ने कुरा यो महाधिवेशनबाट स्थापित भएको उल्लेख गर्दै उहाँले यसैका आधारमा अघि बढ्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सन्तुष्टि सय¥मा सय कहिल्यै हुँदैन, तर समग्रमा म सन्तुष्ट छु ।’ विधान महाधिवेशनका सन्दर्भमा पनि यिनीहरुले के गर्छन् ? सक्छन् की स¥क्दैनन् भन्ने प्रश्न उठेको भन्दै उहाँले हामीले सफल बनाएर देखाएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो राष्ट्रिय महाधिवेशनबाट पूरै फुट्छन्, विभाजनमा जान्छन् भन्ने थियो, तर अहिले सफलता पूर्वक सम्पन्न भयो ।’

निर्वाचनमा भाग लिएका साथीलाई अन्यथा सोच्ने भन्ने कुरा हुँदैन भन्दै नेम्वाङले यसलाई स्वभाविक रुपमा लिइने बताउनुभयो । पराजित भएकालाई सम्मानका साथ समेटेर सहभागी गराएर अघि बढ्ने उहाँको भ¥नाइ थियो ।-Khabarbani

तपाईको प्रतिक्रिया