“सर्लाही काँग्रेस, महाधिवेशनमा, झ’डप : निर्वाचन अधिकृतको हात भ’चाइयो, टाउको पनि फु’ट्यो’
2021, November 29th, Monday

हाम्रोखबर संवाददाता

सर्लाही । हिजो गाेली चलेको सर्लाहीको काँग्रेस जिल्ला अधिवेशनमा आज (सोमबार) पनि झ’डप भएको छ । झ’डपमा परि निर्वाचन अधिकृतसहित ५ घा’इते भएका छन् ।”

“सर्लाहीको निर्वाचन क्षेत्र ४ स्थित बलरा नगरपालिका वडा नम्बर ८ वडा अधिवेशन गराउन पुगेका मतदान अधिकृत उमेशचन्द्र झामाथि काँग्रेसकै कार्यकर्ताहरुले आ,’क्रमण गरेपछि वि’वाद शुरु भएको हो ।क्षेत्र न‌, ४ कै प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहका”

“पक्षधर कार्यकर्ताले मतदान अधिकृत झामाथि आ,’क्रमण गरेको सर्लाही प्रहरीले बताएको छ ।सुरुमा सामान्य वि’वाद भएपनि प्रहरीले कार्यकर्ताहरुलाई नियन्त्रणमा लिन खो’ज्दा झ’डपको स्थिती सृजना भएको हो ।कु’टपिटबाट अधिकृत झाको टा’उकोमा ग’म्भीर चो’ट लागेको र”

“हात पनि भाँ’चिएको प्रहरीले बताएको छ । त्यस्तैगरी ३ प्रहरी पनि घा’इते भएका छन् । आ,’क्रमण गर्ने पक्षका एकजना घा’इते भएका छन् ।आइतबार पनि सोही क्षेत्रको महाधिवेशनमा विवाद हुँदा गो’ली चलेको थियो ।””

तपाईको प्रतिक्रिया