admin 114 Views
काठमाडौं ।नेकपा एमाले दसौं महाधिवेशनको निर्वाचन कार्यक्रम सोमबार बिहान ८ बजेसम्मका लागि स्थगित गरिएको छ।आजै राति १ बजेसम्ममा नामा¥वली दर्ता, त्यसलगत्तै दाबी विरोध र रातको २ बजे अन्तिम नामावली प्रकाशन गर्ने गरी यसअघि निर्वाचन कार्यतालिका ल्याइएको थियो।
तर निर्वाचन समितिले सबै कार्यतालिका सोमबार बिहान ८ बजेसम्मका लागि स्थगित गरेको हो।एमालेमा केन्द्रीय समिति देखि पदाधिकारीसम्म नेतृत्व चयनका लागि सर्वसम्मत प्रयास गर्ने जिम्मा केपी ओलीलाई दिइएको थियो।
तर सर्वसम्मति जुट्न नस¥केपछि निर्वाचन कार्यतालिका राति अबेर ११ बजे प्रकाशन गरिएको थियो।एमालेमा उपाध्यक्ष भीम रावल र उपमहासचिव घनश्याम भुसाल निर्वाचनको पक्षमा छन्। उनीहरुले केपी शर्मा ओलीको सर्वसम्मतको प्रयासलाई अस्वीकार गरेका छन्।
राती अबेर बसेको महाधिवेशन सञ्चालनका लागि गठन गरिएको अध्यक्ष मण्डलको बैठकपछि रावलले आफू निर्वाचन लड्ने बताएका छन्। ‘सहमति कहाँ के कसो भएको हो मलाइ थाहा छैन,’ रावलले भने, ‘म निर्वाचन लड्छु।‘
यो पनि,,माओवादी केन्द्र र एकीकृत समाजवादी हाम्रो एकता घोषणा हुदैछ, अब मिल्नुपर्छ : डा.बाबुराम भट्टराई,,काठमाडौं।जनता समा¥जवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले सर्वोच्च अदालत र दलका अधिवेशनमा देखिएका अलोकतान्त्रिक हर्कतले देश फेरि प्रतिगमनतर्फ लागेको टिप्पणी गरेका छन।
बुटवलमा हिजो पत्रकारहरुसँग अध्यक्ष भट्टराईले आन्दोलन र संर्घषबाट आएका नेता का¥र्यकता मूकदर्शक बन्दै दासत्व स्वीकार गर्दै केही नेतालाई राजा–महाराजाको रुपमा देखाउनु देश प्रतिगमनमा गएको प्रमाण भएको दाबि गरेका छन।अहिलेको व्यवस्था विघटन गर्नेतर्फ लागेको प्रतिगमनलाई गठबन्धन बनाएर रोक्न सफल भए पनि फेरि प्रतिगमनकारी गतिविधि बढेकोमा भट्टराईले चिन्ता ब्यक्त गरेका छन ।
पूर्व प्रधानमन्त्री समेत रहे¥का भट्टराईले अहिलेको गठबन्धन निर्वाचनसम्म एक भएर जानु उपयुक्त हुने बताए। उनले नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समा¥जवादीसँग पार्टी एकता गरेर जानुपर्ने आसय व्यक्त गरेका छन।जसपाका बरिष्ठ नेता अशोक राईले पार्टी अहिले संगठन सुदृढिकरण तथा जनजागरण अभियानमा लागेको बताउँदै यो अभियान मंसिर भर चल्ने जानकारी दिए ।
सहमतिको कुरा थाहा छैन, म चुनाव लड्दैछुः डा.भीम रावल
नेकपा एमाले दसौं महाधिवेशनको निर्वाचन कार्यक्रम सोमबार बिहान ८ बजेसम्मका लागि स्थगित गरिएको छ।आजै राति १ बजेसम्ममा नामावली द¥र्ता, त्यसलगत्तै दा¥बी वि¥रोध र रातको २ बजे अन्तिम नामावली प्रकाशन गर्ने गरी यसअघि निर्वाचन कार्यतालिका ल्याइएको थियो।
तर निर्वाचन समितिले सबै कार्यतालिका सोमबार बिहान ८ बजेसम्मका लागि स्थगित गरेको हो।एमालेमा केन्द्रीय समिति देखि पदाधिकारीसम्म नेतृत्व चयनका लागि सर्वसम्मत प्रयास गर्ने जिम्मा केपी ओलीलाई दिइएको थियो।तर सर्वसम्मति जुट्न नसकेपछि निर्वाचन कार्यतालिका राति अबेर ११ बजे प्रकाशन गरिएको थियो।एमालेमा उपाध्यक्ष भीम रावल र उपमहासचिव घनश्याम भुसाल निर्वाचनको पक्षमा छन्।
उनीहरुले केपी शर्मा ओलीको सर्वसम्मतको प्रयासलाई अस्वीकार गरेका छन्।राती अबेर बसेको महाधिवेशन सञ्चालनका लागि गठन गरिएको अध्यक्ष मण्डलको बैठकपछि रावलले आफू निर्वाचन लड्ने बताएका छन्। ‘सहमति कहाँ के कसो भएको हो मलाइ थाहा छैन,’ रावलले भने, ‘म निर्वाचन लड्छु।‘
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)