“महाधिवेशन के भन्छ, केपि ओली, ले भन्छ, पार्टि फु’टाउने हो’सियार भन्दै ना’राबाजी”
2021, November 28th, Sunday

हाम्रोखबर संवाददाता

“काठमाडौं– नेकपा एमालेको, बन्दसत्र स्थलमा सहमति हुनुपर्छ भन्दै कार्यकर्ताहरू ना’राबाजीमा उ’त्रिएका छन् । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बन्दसत्र स्थलतर्फ प्रस्थान गरेसँगै कार्यकर्ताहरू ना’राबाजीमा उ’त्रिएका हुन् ।

महाधिवेशन के भन्छ, केपि ओली ले, भन्छ, पार्टि फुटाउने होसियार, अघि बढ केपी वा, आजलाई हैन भोलिलाई १० बर्ष ओलिलाई भन्दै कार्यकर्ता ’आन्दोलनमा उ’त्रिएका हुन् ।बिहान ८ बजेदेखि सुरू हुने भनिएको बन्द सत्र ११ घन्टापछि सुरू गर्न ओली बन्दसत्रस्थलतर्फ लागेका छन् ।

ओली निकट स्रोतका, अनुसार ओलीले १९ पदाधिकारीसहित ३०१ केन्द्रीय समितिको नयाँ नेतृत्वको नाम प्रस्ताव गर्नेछन् बन्दसत्रको दोस्रो दिन १० बजेबाट कार्यक्रम सुरु हुने भनिएपनि अहिले भरखरबाट मात्रै सुरु भएको हो ।अध्यक्ष केपी शर्मा ओली होटल सफारीबाट बन्दसत्रस्थलभित्र केहीबेर अघि मात्रै प्रवेश गरेका छन् ।

पार्टी नेतृत्व र पदाधिकारी, सहमतिमा नै टुंगो लगाउनुपर्ने भन्दै नेताहरु आज दिनभरी छलफलमा व्यस्त भएपछि बन्दसत्र ढिलो गरि सुरु भएको हो ।चर्को भीडमा उनलाई सुरक्षाकर्मीले सुरक्षाघेरामा हालेर बन्द सत्रमा प्रवेश गराएका हुन् ।ओली प्रवेश गरेसँगै अब केही बेरमा बन्द सत्र सुरु हुनेछ ।”

गएराती १० बजे स्थगि,त गरिएको बन्द सत्र झण्डै २४ घण्टापछि फेरि सुरु हुन लागेको हो ।यस अघिनेकपा एमालेको अध्यक्षका उम्मेदवार भीम रावल सहमतिमा नआए ओली चुनावमा जान तयार देखिएका छन् ।

तपाईको प्रतिक्रिया