हाम्रोखबर संवाददाता 105 Views
“काठमाडौं– नेकपा एमालेको, बन्दसत्र स्थलमा सहमति हुनुपर्छ भन्दै कार्यकर्ताहरू ना’राबाजीमा उ’त्रिएका छन् । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बन्दसत्र स्थलतर्फ प्रस्थान गरेसँगै कार्यकर्ताहरू ना’राबाजीमा उ’त्रिएका हुन् ।
महाधिवेशन के भन्छ, केपि ओली ले, भन्छ, पार्टि फुटाउने होसियार, अघि बढ केपी वा, आजलाई हैन भोलिलाई १० बर्ष ओलिलाई भन्दै कार्यकर्ता ’आन्दोलनमा उ’त्रिएका हुन् ।बिहान ८ बजेदेखि सुरू हुने भनिएको बन्द सत्र ११ घन्टापछि सुरू गर्न ओली बन्दसत्रस्थलतर्फ लागेका छन् ।
ओली निकट स्रोतका, अनुसार ओलीले १९ पदाधिकारीसहित ३०१ केन्द्रीय समितिको नयाँ नेतृत्वको नाम प्रस्ताव गर्नेछन् बन्दसत्रको दोस्रो दिन १० बजेबाट कार्यक्रम सुरु हुने भनिएपनि अहिले भरखरबाट मात्रै सुरु भएको हो ।अध्यक्ष केपी शर्मा ओली होटल सफारीबाट बन्दसत्रस्थलभित्र केहीबेर अघि मात्रै प्रवेश गरेका छन् ।
पार्टी नेतृत्व र पदाधिकारी, सहमतिमा नै टुंगो लगाउनुपर्ने भन्दै नेताहरु आज दिनभरी छलफलमा व्यस्त भएपछि बन्दसत्र ढिलो गरि सुरु भएको हो ।चर्को भीडमा उनलाई सुरक्षाकर्मीले सुरक्षाघेरामा हालेर बन्द सत्रमा प्रवेश गराएका हुन् ।ओली प्रवेश गरेसँगै अब केही बेरमा बन्द सत्र सुरु हुनेछ ।”
गएराती १० बजे स्थगि,त गरिएको बन्द सत्र झण्डै २४ घण्टापछि फेरि सुरु हुन लागेको हो ।यस अघिनेकपा एमालेको अध्यक्षका उम्मेदवार भीम रावल सहमतिमा नआए ओली चुनावमा जान तयार देखिएका छन् ।
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)