दु:खद खबर! एउटै चितामा दाम्पती लाई दागबत्ती दिनुपर्यो!अन्त्येष्टि मा उपस्थित सबैको आँखा रसायो! हार्दिक श्रद्धाञ्जली ,
2020, November 10th, Tuesday

admin

एउटै चिता मा यति कलिला दम्पत्तीलाई दागवत्ति, यस्तो व’ज्रपात कसैलाई नपरोस्का ठमाडौ । बर्दियामा सोमवार भएको एउटा घटनाले जिल्ला शोकमा डु’वे’को छ । मोटरसाइकल दुर्घटनामा परी बर्दियाका सन्त वहादुर रिमालका कान्छो छोरा र वुहारीको नि’धन भयो ।

सानै उमेरमा संसार छोडेका यि जोडीलाई एउटै चि’ता मा राखेर अ’न्त्यष्टि गर्दा उपस्थित सबैको आँखा रसायो । सोही घ’टनामा सहभागी भएका स्थानिय प्रदिप ज्ञवालीले सामाजिक सञ्जालमा लेखेका छन् –

‘जिवनमा पहिलो पटक देखे एक चि’ता दुई श’रि’र मर्माहित दुखद घटना एउटै चि’ता मा दम्पति लाई दा’ग वत्ति, धन्य भगवान नि’ष्टु’रि दैवको लिला !! सन्त वहादुर रिमाल का कान्छो छोरा र वुहारिको मोटरसाईकल दु’र्घटना वाट दुवै जनाको नि’धनले हामी सवै स्त व्ध छा‌ै दुव‌ै को स्वर्गमा बाँस होस, मृ’त आ त्माको चिर शान्तिको कामना र शोकाकुल परिवार जन प्रति हार्दिक समवेदना प्रकट गर्दछौ !’ –

प्रदिप ज्ञवाली, वढैयाताल ८ वर्दिया बर्दियाको हुलाकी सडक खण्ड नेपालगञ्ज गुलरीयामा पर्ने पचासामा सडक दु’र्घटनामा परी श्रीमान श्रीमतीको ज्या’न ग”एको हो ।

दु’र्घटनामा परी ग’म्भिर अ’वस्थामा रहेका रिमाल दम्पतिलाई उपचारको लागि नेपालगन्ज पठाइएको थियो । उपचारकै कर्ममा दुबैको ज्यान गएको जानकारी जिल्ला ट्राफिक प्रहरी बर्दियाले दिएको छ ।

तपाईको प्रतिक्रिया