सोझासा’झ नागरिकलाई पैसा र खानाको लोभ देखाएर चितवन ल्याई’एको खुलाशा,,,,
2021, November 26th, Friday

admin

चितवन । एमालेले अधिकांश तराई क्षेत्रका सोझासाझ नागरिकलाई पैसा र खानाको लोभ देखाएर सर्वसाधारणलाई महाधिवेशनमा ल्याएको पाइएको छ ।पुर्ब सप्तरीबाट आएका एक सर्वसाधारणले नेताले खा¥ना र पैसाको लोभ देखाएर चितवन ल्याएको बताए ।

उनका अनुसार जनही ५ सय र खाना खान दिने भनि ल्याइएको हो । चितवन ल्याएर खान पनि न¥दिएको उनहिरुले गु’नासो गरे ।धेरैले ज’बरज’स्ती स्थानीय नेताहरुले आफूहरुलाई ल्याएको गु’नसोा गरेका छन् भने कतिले त कहाँ आएको समेत पत्तो पाएका छैनन्।

उनीहरुले नेताले भ¥नेपछि आउन बा’ध्य भएको गुनासो गरे ।महाधिवेशनमा किशोर उमेरकादेखि साठी क’टेका वृद्धवृद्धासम्म फ्रीमा घुम्न, खाना र पैसा आश्वा¥सन दिएर ल्याईएको आरोप लगाएका थिए । नारायणी नदी किनारमा भे¥टिएका स¥हाय यादवले आफूहरु ४ घण्टाको बस या¥त्राबाट चितवन आइपुगेको बताए ।

रातभरको गाडीको यात्रा¥का कारण थ’कित पनि देखिन्थे । जिल्लाजिल्लाबाट आएकाहरु म’हाधिवेशनस्थल वरपर सुस्ताउँदै गरेका देखिन्छन् भने घर¥बाट ल्याइएका चिउरा भुजा खानेकुरा खाएका देखिन्छन् ।-सिधाकुरा न्युज बाट

तपाईको प्रतिक्रिया