“लु’टेको पैसाले’ एमालेले’ नारायणी किनारमा भोज’ गरिरहेको छ : रन्जित तामाङ’
2021, November 26th, Friday

हाम्रो खबर संबाद दाता

“काठमाडौं  । अखिल (क्रान्तिकारी) का निवर्तमान अध्यक्ष रन्जित तामाङले देश लु’टेको पैसाले एमालेले चितवनमा भोज’ गरिरहेको आ’रो’प लगाएका छन् ।”

‘नेकपा (माओवादी केन्द्र) माइनगरपालीका इलामको नगर सम्मेलनलाई बिहीबार सम्बोधन गर्ने क्रममा तामाङले चितवनमा पार्टी अधिवेशन गरिरहेको पार्टी नेकपा एमालेमाथि यस्तो आ’रो’प लगाएका हुन् ।”

‘तीन वर्ष बढी जनताको मतको अपमान गर्दै ओलीले मजाक र ठट्टा गरेर बिताएको भन्दै तामाङले केपी ओली नेतृत्वको सरकारको भ्र’स्टाचार छानबिन हुनुपर्ने बताए ।’

‘तामाङले ओली सरकारले मुलुकमा कहिल्यै नभएको भ्रस्टाचार गरेको आ’रो’प समेत लगाए । उनले भने, ‘केपी ओली सरकारले इतिहासमा पहिले कहिल्यै नभएको भ्र’स्टाचार गरेको छ ।’

‘देश लु’टेको पैसाले नारायणी किनारमा ‘पिकनिक’ आयोजना गरेर धुलो उडाइरहेको छ । हामी ओली सरकारका पालाम भएको भ्र’स्टचारमाथि छानविनको माग गर्दछौं ।’

तपाईको प्रतिक्रिया