“उद्घाटन अघि नै भत्कियो, एमाले महाधिवेशन’को स्वागतद्वार”
2021, November 26th, Friday

हाम्रो खबर संबाद दाता

“चितवन । औपचारिक रुपमा उद्घाटन हुनुअघि नै नेकपा एमालेको महाधिवेशनका लागि बनाइएको स्वागतद्वार भ,त्किएको छ ।”

“बिहीबार साँझ सौराहको हातीचोकमा बनाइएको सहायक स्वागतद्वार भत्किएको हो ।”

“एमालेको १०औं महाधिवेशनका चितवनमा मात्रै ५० वटा स्वागतद्वार बनाइएको छ । २५ ठाउँमा ‘सेल्फी प्वाइन्ट’ बनाइएको छ ।”

“आज औपचारिक उद्घटन हुँदै छ । महाधिवेशनको लागि एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका शीर्ष नेताहरु चितवन पुगिसकेका छन् । देशभरबाट नेता कार्यकर्ता जम्मा हुने क्रम जारी छ ।”

तपाईको प्रतिक्रिया